पोखरामा १५ सय बढी सेन्सरसहितका सडक बत्ती जडान हुँदै

पर्वत : कास्कीको पोखरा महानगरपालिकालाई सडक बत्तीमार्फत उज्यालो बनाउने गरी ‘उज्यालो पोखरा’ अभियान सुरु भएको छ।पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा १५ सय भन्दा बढीको संख्यामा ‘सेन्सर’ सहितका ‘स्मार्ट’ सडक बत्तीहरू  जडान गर्ने गरी उज्यालो पोखरा अभियानको शुभारम्भ गरिएको हो। नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा यो अभियानको शुभारम्भ सहित महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार एक कार्यक्रमका बिच बत्ती जडान कार्यको शिलान्यास समेत गरेका छन्।उज्या