एकडारा गाउँपालिकाकी उपाध्यक्ष खातुन पार्टीबाट निष्कासित

महोत्तरीको एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुन पार्टीबाट निकालिएकी छन् । उनलाई लोसपाले कारबाही गरेको छ । महोत्तरी जिल्ला कार्यसमितिले बिहीबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष खातुनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ ।पार्टीको निर्देशन विपरीतका क्रियाकलापमा खातुन सहभागी भएको भन्दै कारबाही गर्नुपरेको लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहले जानकारी दिए ।जिल्ला अनुशासन समितिको सिफारिसमा कार्यसमितिले उपाध्यक्ष खातुनलाई पार्टीबाट निष्कासन गरिएको अध्यक्ष साहको भनाइ छ । जसपा फुटेर ल

सम्बन्धित सामग्री

एकडारा गाउँपालिका उपाध्यक्ष खातुन पार्टीबाट निष्कासित

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका उपाध्यक्ष महजवी खातुन पार्टीबाट निकालिएकी छन् । उनलाई लोकतान्त्रिक समाजवादी पार्टीले कारबाही गरेको हो । महोत्तरी जिल्ला कार्यसमितिले बिहीबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष खातुनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ । पार्टीको निर्देशनविपरीतका क्रियाकलापमा खातुन सहभागी भएको भन्दै कारबाही गर्नुपरेको लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहले जानकारी दिए । […]

एमालेद्धारा शिवनाथ गाउँपालिका उपाध्यक्षलाई कारवाही

बैतडी, २५ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई पार्टीबाट निष्कासित गरेको छ । चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीको हित विपरित काम गरेको भन्दै कारबाही गरेको जनाएको छ । एमालले एक विज्ञप्ती जारी गर्दै राष्ट्रिय सभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै चन्दमाथि कारवाही गरेको उल्लेख गरेको छ । गत […]

साधारण सदस्यसमेत नरहने गरी गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्कासित

काठमाडौं, फागुन २५ । नेकपा (एमाले) ले बैतडी जिल्लाको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो । मङ्गलबार जारी गरिएको […]

गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्कासित

बैतडी । नेकपा (एमााले)ले बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दलाई कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो । वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो । मंगलबार जारी...