सांसद गुप्तासहित धेरै कार्यकर्ता एमालेमा प्रवेश

संघीय सांसद वृजेशकुमार गुप्ता नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । स्वतन्त्र समूहबाट ‘सूर्य’ चिन्ह लिएर कपिलवस्तु क्षेत्र २ बाट निर्वाचित गुप्ता सोमवार एमाले प्रवेश गर्नुभएको हो । कपिलवस्तु नगरपालिका तौलिहवामा आयोजित वृहत् सभा तथा पार्टी प्रवेश कार्यक्रममा सांसद गुप्ताका धेरै समर्थक नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउनुभयो ।

सम्बन्धित सामग्री

टोखाका माओवादी कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं । काठमाडौं क्षेत्र ५ गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादीबाट टोखा नगरप्रमुखका उम्मेदवार राकेश श्रेष्ठसहित दर्जनौं कार्यकर्ता प्रवेश गरेपछि नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको जित सहज बन्दै गएको छ । माओवादीका काठमाडौं जिल्ला कमिटी सदस्यसमेत रहेका श्रेष्ठ २८ कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् । श्रेष्ठलाई सोमबार एक कार्यक्रमबीच एमाले वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं […] The post टोखाका माओवादी कार्यकर्ता एमालेमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेकपा एकीकृत समाजवादीका ४६१ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

तनहुँ । नेकपा एकीकृत समाजवादीका ४६१ नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एकीकृत समाजवादी तनहुँका सचिव दुर्गाकुमार श्रेष्ठसहित ४६१ जना एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै एमाले प्रवेश गर्नेहरूमा श्रेष्ठसहित कार्यालय सदस्य एवं युवा संघ नेपालका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका अध्यक्ष कमल गैह्रे रहेका छन् । यस्तै शुक्लागन्डकीको सिङ्गो नगर कमिटी, […]

एकीकृत समाजवादीका नेता-कार्यकर्ता एमालेमा प्रवेश

नेकपा (एकीकृत समाजवादी)का युवा नेता केशव चौधरी एमालेमा प्रवेश गरेका छन । उनीसँगै एकीकृत समाजवादीका ६ जना वडा अध्यक्षका प्रत्यासीसहितका नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका हुन । एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरी लगायत नेताहरूलाई बिहीबार साँझ बालकोटमा  माला र टीका लगाई पार्टी प्रवेश गराएका थिए ।  एमाले स्थायी समिति सदस्य तथा पूर्व मन्त्री  प्रभु साहको पहलमा चौधरीलगायत नेताहरू एमाले प्रवेश गरेका हुन । गत स्थानीय निर्वाचनमा रौतहट गुजरा नगरपाल

पूर्व वडाध्यक्षसहित माओवादीका सयौँ कार्यकर्ता एमालेमा प्रवेश

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा नेकपा माओवादी केन्द्रका पूर्व वडाध्यक्षसहित सयौँ कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । मङ्गलवार विदेह नगरपालिका ४ ठाढीमा आयोजित एक कार्यक्रमबिच पूर्व वडाध्यक्ष विनोद रोहितमानसहित माओवादीका ११८ कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । एमाले नेता एवं नगर अध्यक्ष लखन दासले नव प्रवेशीहरुलाई फुलमाला र दोसल्ला ओढाएर पार्टीमा स्वागत गरेका छन् […]

नेकपा एकीकृत समाजवादीबाट नेकपा एमालेमा प्रवेश

२५ वैशाख, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी नेता रामचन्द्र झाले तानाशाही प्रवृत्ति देखाएको भन्दै नेकपा एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य कपिलदेव बनरैत, जेबिन्दर यादव, श्यामसुन्दर यादव, रामनारायण यादव, जगदीश मुखियासहितका नेता÷कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका […]

प्रमुख सचेतकबाट निलम्बित विष्ट एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेसँगै एमालेमा प्रवेश गरेका छन् ।  नेकपा एमालेले आइतबार वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई स्वागत गर्ने भएका हुन् ।विष्टसहित जिल्ला कमिटीका सदस्यहरू सहित अन्य दलहरूबाट गरेर  करिब दुईसय भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । यस्तै, प्रमुख सचेतक रहेकै समयम

प्रमुख सचेतकबाट निलम्बित विष्ट एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेसँगै एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले आइतबार वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई स्वागत गर्ने भएका हुन् ।विष्टसहित जिल्ला कमिटीका सदस्यलगायत अन्य दलहरूबाट पनि एमालेमा प्रवेश गरेका छन् ।  यस्तै, प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते कर्णाली प्रदेश स

सांसद ठम्मर विष्ट एमालेमा प्रवेश

सुर्खेत निर्वाचन क्षेत्र १ (क) बाट प्रदेश सांसदमा निर्वाचित ठम्मर विष्ट आईतवार नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्दैछन्। एमालेको बृहत कार्यकर्ता भेलामा सहभागी भएर एमालेमा प्रवेश गर्न थालेका हुन्।...

जनमोर्चाका प्रदेश र जिल्ला अध्यक्षसहित दैलेखका नेता–कार्यकर्ता एमालेमा प्रवेश

राष्ट्रिय जनमोर्चा प्रदेश र जिल्ला अध्यक्षसहित दैलेखका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले काठमाडौंमा दोसल्ला ओढाएर उनीहरूलाई सम्मान गरेका छन् ।  कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर...

माओवादीका दुईजना नेता एमालेमा प्रवेश

दैलेख, १६ भदौ । दैलेखमा नेकपा (माओवादी केन्द्र) का दुईजना नेता एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी दैलेखले बुधबार आयोजना गरेको जिल्ला भेलामा नेकपा माओवादी केन्द्र जिल्ला कमिटी दैलेखका सदस्य भक्त थापा मगर र दयाराम विश्वकर्मा एमालेमा प्रवेश गरेका हुन् । उनीहरुसँगै आधा दर्जन कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् । नेकपा […]