हेटौंडामा नेपाल भारत जनसम्बन्धको चर्चा

३२ असार, हेटौंडा । मकवानपुरको हेटौंडामा नेपाल भारतको जनसम्बन्धको चर्चा भएको छ । कोरोना कहरका कारण जनस्तर सम्बन्धमा नकारात्मक प्रभाव पारेको सहभागीले जनाएका छन् । नेपाल भारत मैत्री संघ, जिल्ला शाखा, मकवानपुरले हेटौंडामा आयोजना गरेको बधाई, शुभकामना तथा सम्मान कार्यक्रममा बोल्ने वक्ताहरूले कोरोना कहरका कारण बढेको दुरी घटाउन अन्तर्क्रिया, छलफल, भ्रमणहरू हुनुपर्नेमा जोड दिए । […]