फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनमा समस्या छ : कामु प्रधान्यायाधीश कार्की

८ पुस, काठमाडौं । कायममुकायम प्रधान्यायाधीश हरिकृष्ण कार्कीले अनुसन्धान, अभियोजन,न्याय निरुपण गर्ने निकायबीचको समन्वय र सहकार्य बिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन नसकिने बताए । शुक्रबार काठमाडौंमा भएको सरकारी वकीलहरुको राष्ट्रिय सम्मेलनमा का.मु. प्रधानन्यायाधीश कार्कीले अनुसन्धान अभियोजन,न्याय निरुपण गर्ने निकायहरुको क्षमता प्रभावकारिता तथा त्यस्ता निकायहरुबीचको कार्यगत सम्बन्ध, समन्वय र सहकार्य बिना सुदृढ न्याय प्रणालीको गन्तव्य […]

सम्बन्धित सामग्री

फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनमा समस्या छः कामु प्रधानन्यायाधीश कार्की

‘फौजदारी न्यायका आयामहरूमा क्रमसः विस्तार हुँदै गएको छ । धेरै नवीनतम विधिशास्त्रीय मान्यताहरू विकसित हुँदै गएका छन्,' कार्कीले भने, 'फौजदारी न्यायका परम्परागत मान्यता अवधारणा र मापदण्डले मात्रै अबको आवश्यकता सम्बोधन हुने सम्भावना छैन ।’

पाँच वर्ष नाघेका मुद्दाको छुट्टै व्यवस्थापन : कामु प्रधान न्यायाधीश

सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले न्यायसम्पादनमा देखिएका समस्या क्रमशः समाधान उन्मुख भएको बताएका छन्। उनले सामूहिक प्रयासमा न्याय सम्पादनलाई प्रभावकारी बनाउँदै पाँच वर्ष नाघेका मुद्दालाई छुट्टै व्यवस्थापन गरी फर्छ्याैट गर्न थालिएको बताए। उच्च अदालत पोखरा बागलुङ इजलास भवनको बुधबार बागलुङमा आयोजित शिलान्याश कार्यक्रममा उनले सर्वोच्च अदालतले गोलाप्रथाद्वारा न्याय सम्पादन गर्ने, पाँच वर्ष नाघेका […]

मर्जरका कारण लामोसमय शेयर रोक्का हुने व्यवस्था अन्त्य गर्ने तयारी

मर्जरका कारण लामो समयसम्म शेयर कारोबार गर्न नपाउँदा पूँजी बन्धन हुने गरेको लगानीकर्ताको गुनासोपछि धितोपत्र बोर्डले टास्कफोर्स नै गठन गरेर समस्या समाधानमा लागेको वोर्डका कामु निर्देशक तोलाकान्त न्यौपानेले बताए।...

न्यायपालिकामा समस्या छ तर कामै गर्न सक्दैन भन्ने हाेइन : कामु प्रधानन्यायाधीश

काठमाण्डौ – कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाको शुद्धीकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।  आज शुक्रवार काठमाण्डौमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै कामु प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा समस्या रहेको तर यसलाई शुद्धीकरण गरेर अघि बढ्नुपर्ने बताउनुभउको हो । उहाँले न्यायपालिकामा पूर्ण समस्या छ र न्यायपालिकाले कामै गर्न सक्दैन भन्ने कुरामा सत्यता नरहेको दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘न्यायपालिकामा केही समस्या देखिएका छन् । समस्या पहिल...

गोला प्रक्रिया पारदर्शी छ : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ– कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्ने कार्य पारदर्शी भएको बताएका छन् । कानून दिवसका अवसरमा सर्वोच्च बार एशोसिएसनले सोमबार आयोजना गरेको कार्यक्रममा उनले मुद्दाको पेसी व्यवस्थापन गर्ने कार्यक्रम गोला प्रक्रिया निष्पक्ष र पारदर्शी भएको बताएका हुन् । “न्यायपालिकामा धेरै समस्या छ, त्यसमा पनि जिल्ला र उच्चमा भन्दा सर्वोच्च अदालतमा […]

बैकिङ प्रणालीमा तरलताको चाप छ, केही समय धैर्य गर्नुपर्छ : कामु गभर्नर ढुङ्गाना

उहाँले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताउनुभयो । तरलता तथा ब्याजदरमा आएको उतारचढावको कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नुपरेको कायम मुकायम गभर्नर ढुङ्गानाले दाबी गर्नुभयो ।

केही समय धैर्य गर्न कामु गभर्नरको आग्रह

नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा.निलम ढुङ्गाना (तिम्सिना)ले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्न आग्रह गरेकी छन् । सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै कायम मुकायम गभर्नर ढुङ्गानाले लघुवित्त तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताएकी हुन् । उनले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेको बताइन् । तरलता तथा ब्याजदरमा आएको उतारचढावको कारण समग्र