केही समय धैर्य गर्न कामु गभर्नरको आग्रह

नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा.निलम ढुङ्गाना (तिम्सिना)ले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्न आग्रह गरेकी छन् । सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै कायम मुकायम गभर्नर ढुङ्गानाले लघुवित्त तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताएकी हुन् । उनले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेको बताइन् । तरलता तथा ब्याजदरमा आएको उतारचढावको कारण समग्र

सम्बन्धित सामग्री

कामु प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की नियुक्त भएका छन् । ६५ वर्षे उमेरहदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाने भएकोले उनलाई मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको हो । कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीले आजैदेखि सम्हाल्नेछन् । अवकाशप्राप्त कामु प्रधानन्यायाधीश दीपक कार्की असोज २५ गतेदेखि अनिवार्य अवकाशमा जादैछन्, त्यसअघि उनी तीर्थाटनका लागि […]

कामु प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

काठमाडौं, ११ असोज । सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की नियुक्त भएका छन् । ६५ वर्षे उमेरहदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जानेभएकोले उनलाई मन्त्रिपरिषदको बैठकले नियुक्त गरेको हो । कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीले आजैदेखि सम्हाल्नेछन् । अवकाशप्राप्त कामु प्रधानन्यायाधीश दीपक कार्की असोज २५ गतेदेखि अनिवार्य अवकाशमा जादैछन्, त्यसअघि उनी तिर्थाटनका […]

कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीलाई

काठमाडौँ । असोज ११ गते मंगलबारदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश हुने भएका छन् । मंगलबारबाट कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि भारत जाने भएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बन्ने भएका हुन् ।  आगामी असोज १५ गतेपछि ६५ वर्षको उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि कामु प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको बागडोर […]

कामु प्रधानन्यायाधीश बन्दै हरिकृष्ण कार्की

काठमाडाैं । पर्सिदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश हुनुहुने भएको छ । सर्वाेच्च अदालत स्राेतका अनुसार मंगलबारबाट तीर्थाटनका लागि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की भारत जाने भएपछि हरिकृष्ण कामु प्रधानन्यायाधीश बन्न लाग्नुभएकाे हाे । आगामी असोज १६ गतेदेखि ६५ वर्षको उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि कामु प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको नेतृत्व […]

मंगलबारदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश

असोज ११ गते मंगलबारदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश हुने भएका छन् । मंगलबारबाट कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि भारत जाने भएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बन्ने भएका हुन् । आगामी असोज १५ गतेपछि ६५ वर्षको उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि कामु प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको बागडोर हरिकृष्ण कार्कीले सम्हाल्नेछन् । यद्यपि अवकाश पाउनु अगाडि नै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका ला

प्रचण्डसँग भेटेको छैन : कामु प्रधानन्यायाधीश कार्की

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले प्रचण्डसँग आफ्नो भेटघाट नभएको बताएका छन् । सोमबार रातोपाटीसँग छोटो कुराकानी गर्दै कामु प्रधानन्यायाधीश कार्कीले प्रचण्डसँग भेट गरेको भनी आएका समाचार कपोलकल्पित रहेको बताएका हुन् ।यसअघि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको घरमा नै पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुईघण्टा भेटघाट गरेको दाबी गर्दै समाचार प्रकाशन भएका थिए । संवैधानिक नियुक्ति लिएका ५२ जना माननीयको मुद्दा संवैधानिक इजलासमा राखिएकै दिन गत बुधबार प्रचण्डले कामु प्रधानन्यायाधीशसँग दुई

कामु प्रधानसेनापतिमा प्रभुराम शर्मा सिफारिस

कामु प्रधानसेनापतिमा बलाध्यक्ष रथी प्रभुराम शर्मा सिफारिस भएका छन् ।  मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई सिफारिस गरेको हो । राष्ट्रपतिले कामु प्रधान सेनपातिमा शर्मालाई नियुक्त गर्ने छिन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले...

एभरेष्ट बैंकको कामु सीईओमा डा.सन्धिर कुमार

काठमाडौं, १३ बैशाख । एभरेष्ट बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा डा.सन्धिर कुमारलाई नियुक्त गरेको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले कुमारलाई कम्पनीको कामु सीईओको नियुक्त गरेको हो । नायब महाप्रबन्धक रूपमा कार्यरत डा।कुमारले बैंकको कामु सीईओको जिम्मेवारी सम्हाल्ने भएका छन् ।