सङ्कटमा शालिग्राम शिला

स्याङ्जा। हिन्दु धर्मावलम्बीहरुले शालिग्राम शिलालाई भगवान विष्णुको अवतारको रुपमा पूजाआजा गर्दै आएका छन् । दुई प्रदेश र तीन जिल्लाको संगमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको संरक्षणमा तीन जिल्लाले सक्रियता देखाएका छन् । एशियामै कालीगण्डकी नदीमा मात्रै पाइने शालिग्राम शिलाको महत्त्व र संरक्षण नहुँदा लोप हुने अवस्थामा छ । गण्डकी र लुम्बिनी प्रदेश तथा स्याङ्जा, पर्वत […]

सम्बन्धित सामग्री

कालीगण्डकी उर्लेपछि शालिग्राम शिला डुबानमा

पर्वत– केही दिनदेखि निरन्तर परेको वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। पर्वत, स्याङजा र गुल्मीको संगमस्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको उक्त शालिग्राम शिला डुबानमा परेको हो ।  कालीगण्डकीमा पानीको सतह उच्च विन्दुमा पुगेपछि शिला पूर्णरुपमा डुबानमा परेको स्थानीय तिलक पराजुलीले बताए। उनका अनुसार शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी […]

वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुवानमा

पर्वत । केही दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुवानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको संगम स्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नं. ६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शिला डुवानमा परेको हो । कालीगण्डकीमा पानीको सतह उच्च विन्दुमा पुगेपछि शिला पूर्णरुपमा डुवानमा परेको स्थानीय तिलक पराजुलीले जानकारी दिनुभयो । […]

गिट्टीमा परिणत हुँदै कालीगण्डकी क्षेत्रका शालिग्राम

म्याग्दी  : अवैधरूपमा नदीदोहनका कारण बहुमूल्य शिला शालिग्राम गिट्टीमा परिणत हुन थालेको छ। नदीको वातावरणीय र पारिस्थितिक स्थितिमा नै खतरा उत्पन्न हुनेगरी भइरहेको नदी दोहनका कारण कालीगण्डकी नदीको जलचक्र प्रणाली पनि खल्बलिन पुगेको वातावरण संरक्षणकर्मी बताउँछन्। अवैधरूपमा भइरहेको नदी दोहनले मानव जाति र प्रकृतिमाथि संकट निम्ताइरहेको उनीहरू बताउँछन्।नदीबाट जथाभावी डोजर र स्काभेटरको प्रयोग गरी गिटी, बालुवा र ढुङ्गा शालिग्राम शिला गिट्टीमा परिणत हुँदै गएका शालिग्रामका अध्यता रंगराज आ

जानकी मन्दिरलाई शालिग्राम शिला उपलब्ध गराइने

विश्वमै दुर्लभ मानिएको शालिग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइने भएको छ।

जानकी मन्दिरमा लैजान कालिगण्डकीमा शालिग्राम खोजिँदै

म्याग्दी : म्याग्दी कालीगण्डकी नदीमा मात्रै पाइने शालिग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइने भएको छ।मुस्ताङ र म्याग्दी आसपासका क्षेत्रको कालीगण्डकी नदीमा शालिग्रामको उत्खनन् र खोजी  गर्न सरकारी प्रतिनिधि सहितको एक टोली म्याग्दी आएको छ।प्राविधिक सहितको टोलीले म्याग्दी र कालिगण्डकी नदीको दोभानमा रहेको शिला निकाल्न असम्भव भएपछि थप माथिल्लो क्षेत्रमा खोजी गरिरहेको छ। यहाँबाट शालिग्राम शिला जनकपुरस्थित जानकी मन्दिरमा लगिने भएको छ।आइतबार बसेको नेपाल सरकारको मन्त्रिपरिषदको बै

जानकी मन्दिरमा कालिगण्डीकीको शालिग्राम शिला लगिने

मन्त्रालयबाट आएका प्राविधिक सहितको टोलीले म्याग्दी र कालिगण्डकी नदीको दोभानमा रहेको शिला निकाल्न असम्भव भएपछि थप माथिल्लो क्षेत्रमा खोजी गरिरहेको छ।...

कृष्णागण्डकी र शालिग्राम

करोडौँ वर्षको जीवाशेष भएको तथ्यसहित हामीले कालीगण्डकीबाहेक अन्य स्थानमा शालिग्राम शिला पाइँदैन, वा जहाँ पाइन्छ, त्यो स्थान कुनै बेला कालीगण्डकीको प्रवाह क्षेत्रमा थियो भनेर प्रमाणित गर्न सक्नुपर्छ। समुद्रमा पाइने एमोनाइट जीवाशेष र कालीगण्डकी प्रस्रवणमा पा...

कालीगण्डकी डाइभर्सन विवाद पुग्यो सर्वोच्च

सर्वोच्च अदालतमा कालीगण्डकी डाइभर्सन बहुद्देश्यीय परियोजना रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय लगायतलाई विपक्षी बनाई आज अधिवक्ता तुलसीराम पोखरेल, रामबहादुर शाही र सन्तोष भण्डारीले उक्त निवेदन दायर गरेका हुन् ।  निवेदनमा शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको स्वरुप परिवर्तन हुने गरी डाइभर्सन गरेर रुपन्देहीको तिनाउ खोलामा झार्न लागिएको हुँदा उक्त योजना रोक्न आदेशको माग गरिएको  छ ।

मन्दिरका शालिग्राम शिला चोरी गर्ने ३ जना पक्राउ

मन्दिरमा रहेका शालिग्राम शिला चोरीको अभियोगमा पक्राउ परेका ३ जना पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा...