एन्फाले फुटबल प्रशिक्षक एनेसको सम्झाैता थप नगर्ने

११ भदाै, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी एन्फाको कार्यसमिति बैठकले प्रशिक्षक एनेसको सम्झौता थप …

सम्बन्धित सामग्री

एन्फाले नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने

१४ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय गरेपछि अब नयाँ फुटबल प्रशिक्षक नियुक्त गर्ने प्रकिया थाल्ने भएको छ । एन्फा कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले एनेसको …

नेपाललाई धेरैभन्दा धेरै खेल जिताउन प्रयास गर्छु : फुटबल प्रशिक्षक एनासी

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासीलाई मंगलबार सार्वजनिक गरेको छ।एन्फाले गरेको कार्यक्रममा मुख्य प्रशिक्षक इटालियाली प्रशिक्षक एनासीले आफू नेपाली फुटबल टोलीलाई हासिल गर्न नसकेको सफलता दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।उनले प्रशिक्षक बन्नका लागि अवसर खोजिरहेको र ३ वर्षदेखि नेपाली फुटबल पछ्याइरहेकाले नेपाल आउन चाहेको समेत बताए। उनले भारतीय आई लिगमा नेपाली खेलाडीको प्रति

फुटबल प्रशिक्षक अलमुताइरी नेपाल फर्कन सकरात्मक

१२ असार, काठमाडौं । नेपाली फुटबलका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्कनका लागि सकरात्मक रहेको एन्फाले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमिति चयन भएसँगै प्रशिक्षक अलमुताइरी नेपाल फर्कने नफर्कने अन्योलि थियो । पछिल्लो समय निकै विवादमा रहेका प्रशिक्षक अलमुताइरीको एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसँगको सम्बन्ध सुमधुर छैन । जतिबेला नेम्वाङ वरिष्ठ […]

फुटबल प्रशिक्षक अल्मुतारी फर्किए

काठमाडौं, १३ पौष । फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुतारी नेपाल आएका छन् । उनी आज साँझ कतारबाट नेपाल आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । अल्मुतारीलाई एन्फाका तर्फबाट मधुसुदर उपाध्याय र प्रदेश सिंह राठोरले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । अल्मुतारी मलेशियामा भएको साफ च्याम्पियनशिपमा नेपालले फाइनल हारेपछि सिधै कतार गएका थिए । […]

फुटबल प्रशिक्षक र एन्फा उपाध्यक्षबीचको विवाद छानबिन गर्ने जिम्मा मन्त्रालयलाई

काठमाडौं : राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवाद सुल्झाउन एन्फाले खेलकुद मन्त्रालयलाई अनुरोध गरेको छ।शुक्रबार बसेको एन्फाको बैठकले दुवै जनाले दिएको निवेदनका सम्वन्धमा कुनै निर्णय लिन नसकेपछि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हाे।प्रशिक्षकअल्मुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एन्फा कार्यसमितिको आकस्मिक बैठक बसेको थियो। यस्ता छन् बैठकका निर्णय