विश्व बुद्धिस्ट सम्मेलनमा मोदी मन्तव्यः नेपाल र भारत बुद्धिस्ट सर्किटको चर्चा

काठमाडौं । भारतमा आजबाट सुरु भएको विश्व बुद्धिस्ट सम्मेलनको उद्घाटनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र लुम्बिनीको नाम लिएका छन् । संघीय राजधानी नयाँ दिल्लीको असोका होटलमा आजबाट सुरु भएको दुई दिने सम्मेलनमा बोल्दै मोदीले नेपाल र भारतले बुद्धिस्ट सर्किट बनाउन काम गरेको बताएका छन् । यस्तै बुद्ध जन्मेको ठाँउ लु्म्बिनिमा लुम्बिनिमा इन्डिया इन्टरनेसनल […]

सम्बन्धित सामग्री

३ प्रश्न

नेपाल–भारत सम्बन्धको पछिल्लो अवस्था कस्तो देख्नुहुन्छ ? राज्यस्तरको भर्खरै सम्पन्न चुनावमा मध्यप्रदेश, छत्तीसगढ र राजस्थानमा जित हासिल गरेर भाजपाले अब चाँडै हुने आमचुनावमा तेस्रो विजय हासिल गर्ने आकलन भइरहेको छ । मोदी तेस्रोपटक...

‘मनीषी’ मोदीले जगाएको आशा

भारतीय प्रधानमन्त्री मोदीको छोटो लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्धमा ठूलै सुधार हुने आशा जगाएको छ देशको राजधानी सहर काठमाडौँ ‘बालेन्द्रमय’ भएको यो समयमा, सिद्धार्थ गौतमको पूजा–अर्चनाको उद्देश्यले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी...

बुद्धको पवित्र जन्मस्थलमा आउने सौभाग्य पाएँ : मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान् गौतम बुद्धको पवित्र जन्मस्थलमा आउने सौभाग्य मिलेको भन्दै खुसी व्यक्त गरेका छन् । नेपाल र भारत मिलेर बुद्धको सन्देशलाई विश्वमा फैलाउनुपर्ने उनले बताए । लुम्बिनी भ्रमणमा आएका मोदीले बुद्ध जयन्तीको विशेष समारोहलाई सम्बोधन गरेका थिए । उनले केहीबेर नेपाली भाषामा र त्यसपछि हिन्दीमा भाषण गरे । मोदीले पटक–पटक […]

नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउनुपर्छ : भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतको सम्बन्ध अझै मजबुत बनाउने बताएका छन् । सोमबार हुने नेपाल यात्राको पूर्व सन्ध्यामा दिल्लीमा बोल्दै मोदीले बुद्ध जन्मस्थल मायादेवी मन्दिरको दर्शन गर्न उत्सुक रहेका बताए । ‘नेपाल–भारत सम्बन्ध अद्वितीय छ ।भारत र नेपालबीच सांस्कृतिक र व्यक्ति(व्यक्ति बीचको घनिष्ट सम्बन्ध नै हाम्रो सम्पति हो । हाम्रो उद्देश्य नै यो सम्मानित सम्बन्ध अझै प्रगाढ बढाउनु, वर्षौंदेखि रहेको यो सम्बन्धको लामो इतिहास रहेको छ’ प्रधानमन्त्री मोदीले भने ।&nb

मोदी पाँचौंपटक नेपाल भ्रमणमा आउँदै

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सोमवार नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लागेका हुन् । बुद्ध जयन्तीका दिन उनले लुम्बिनीको भ्रमण गर्नेछन् । सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि उनबाट हुन लागेको यो पाँचौँ भ्रमण हो । बुद्ध जयन्तीको शुभ अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री मोदी सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनी अन्तरराष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् । लुम्बिनीमा रहँदा दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ । भारतका प्रधानमन्त्रीको यो भ्रमणले दुई देशबीचको सदियौंदेखिको सामाजिक–सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास दुवै देशका जनताले गरेका छन् । यसैबीच, प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबाट भारतको ‘छिमेकी पहिलो नीति’लाई अगाडि बढाउन उपयोगी हुने तथा त्यसले भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको भारतले बताएको छ । भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको घोषणा गर्दै जारी गरेको प्रेस विज्ञप्तिमा भ्रमणले दुवै देशका जनताको साझा सभ्यताको सम्पदामा जोड दिएको उल्लेख गरिएको छ । रासस

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका कार्यक्रमहरु सार्वजनिक

नेपाल र भारत दुबै देशले एकैपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २ जेठमा हुने नेपाल भ्रमण सार्वजनिक गरेका छन्। मोदी हेलिकोप्टरमा भारतीय सीमावर्ती शहरबाट लुम्विनी आउनेछन्। मोदीको यो पाचौं नेपाल भ्रमण...

भारतबाट आयो मोदीको नेपाल भ्रमणको औपचारिक जानकारी

काठमाडौं, २९ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको औपचारिक जानकारी आएको छ । आज नेपाल र भारत दुवै देशले यसबारे औपचारिक जानकारी दिएका हुन् । भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी २ जेठमा लुम्बिनीको औपचारिक भ्रमण गर्ने जानकारी दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा बुद्ध पूर्णिमा पारेर मोदी नेपाल आउन लागेको विज्ञप्तिमा […]

मोदी पाँचौंपटक नेपाल भ्रमणमा आउने

काठमाडौं, २० वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । उनी बुद्धपूर्णिमाको दिन लुम्बिनी आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूका अनुसार मोदी मायादेवी मन्दिरमा दीप प्रज्ववलनमा सहभागी हुनेछन् । मन्दिरमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सरिक भई संयुक्त दीप प्रज्ववलन गर्नेछन् । मोदीको भ्रमणका लागि नेपाल र भारत दुवै पक्षले […]

मोदी भन्छन् : नेपाल–भारत सम्बन्ध जनस्तरमै सुमधुर

काठमाडौं । नेपाल र भारत सहकार्य उल्झनरहित अघि बढ्ने विश्वास लिएर प्रधानमन्त्री केपी ओली स्वदेश फर्केका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर शुक्रबार साँझ प्रधानमन्त्री प्रसन्न मुद्रामा स्वदेश ...

मोदी भ्रमणपछिको नेपाल–भारत सम्बन्ध - Naya Patrika

नेपाल र भारत एउटै धार्मिक तथा सांस्कृतिक धरातलमा उभिएकाले यी दुई देशबीच सांस्कृतिक कूटनीतिको ठूलो सम्भावना छ नेपाल–भारत सम्बन्धका अनिश्चितता केही वर्षयता नेपालको प्रजातान्त्रिक प्रक्रियामा आएको सुदृढीकरण तथा नेतृत्वमा आएको...पूरा पढ्नुहोस् »