मोदी पाँचौंपटक नेपाल भ्रमणमा आउने

काठमाडौं, २० वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । उनी बुद्धपूर्णिमाको दिन लुम्बिनी आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूका अनुसार मोदी मायादेवी मन्दिरमा दीप प्रज्ववलनमा सहभागी हुनेछन् । मन्दिरमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सरिक भई संयुक्त दीप प्रज्ववलन गर्नेछन् । मोदीको भ्रमणका लागि नेपाल र भारत दुवै पक्षले […]

सम्बन्धित सामग्री

लोकसभाको चुनावअघि भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने

फेब्रुअरीको अन्तिम साता वा मार्च महिनाको पहिलो सातासम्म मोदी नेपाल भ्रमणमा आउनेछन् ।

मोदी भ्रमणको पूर्वतयारी : भारतीय सुरक्षाकर्मीले गरे लुम्बिनीमा रेकी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउने तय भएसँगै सुरक्षा तयारी थालिएको छ । उनको सुरक्षा व्यवस्थाका लागि बुधबार भारतीय सैनिक लिएर भारतीय वायुसेवाको विमान लुम्बिनी अवतरण गरेको छ । मोदी बुद्धजयन्तीका...

मोदीले किन नगर्ने भए नेपाल भ्रमणमा लुम्बिनीको अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं, २७ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमा पारेर नेपाल भ्रमणमा आउने भएका छन् । उनी सिधै लुम्बिनीको विश्व सम्पदा सूचीमा रहेको क्षेत्रमा हेलिकोप्टरमार्फत् उत्रने भएका छन् । मोदी भारतको कुशिनगरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर त्यहाँबाट हेलिकोप्टरबाट नेपाल आउने छन् । मोदीलाई सिधै गौतमबुद्ध विमानस्थलमा उतार्ने कूटनीति पहल भएपनि सफल नभएको बुझिएको छ । […]

लुम्बिनीमा मोदी भ्रमणको तयारी

काठमाडौं, २५ वैशाख । बुद्ध पूर्णिमा पारेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएपछि तयारी भइरहेको छ । लुम्बिनीमा विशेष तयारी भइरहेको बुझिएको छ । मोदी भारतको कुशिनगरस्थित अन्तर्राष्ट्रिय एयरपोर्ट हुँदै हेलिकोप्टरबाट लुम्बिनी आउने भएका छन् । उनलाई सिधै गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टमा ल्याउने नेपाल पक्षको पहल भएपनि हेलिकोप्टरबाट आउने बुझिएको छ । मोदीले […]

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीमा नेपाल आउने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार माेदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् । तर, यस’bout नेपालकाे परराष्ट्र मन्त्रालयले कुनै ‍औपचारिक टिप्पणी गरेकाे छैन । नेपालले २ जेठमा भैरहवा अन्तर्राष्ट्रिय […] The post भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीमा नेपाल आउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै

काठमाडौं, बैशाख २० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ गते नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी मे १६ अर्थात् बुद्ध जयन्तीको अवसरमा नेपाल आउने आउन लागेका हुन् । मोदी सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालका […]

भारतीय प्रधानमन्त्री मोदी बुद्ध पूर्णिमामा नेपाल आउने

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन्।  उनी  जेठ २ गते भन्दा अगाडि नेपाल भ्रमणमा जाने भारतीय सरकारले योजना बनाइरहेको भारतीय अखबार द हिन्दूले जनाएको छ।स्रोतलाई उद्धृत गर्दै हिन्दूले लेखेको छ, ‘सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ।’मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा सहभागी हुने जनाइएको छ। तर नेपालको तर्फबाट यसबारे कुनै जानकारी दिइएको छैन्।  एक म

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका दिन नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउने तयारी भएको छ । भारतीय पत्रिका 'द हिन्दु' का अनुसार प्रधानमन्त्री मोदी जेठ २ गते बुद्ध जयन्तीका दिन लुम्बिनी भ्रमणमा आउने योजनामा हुनुहुन्छ । भ्रमण केही घण्टाको मात्रै हुनेछ । सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोह हुनेछ । नेपालका प्रधानमन्त्री देउवाले एक महिनाअघि भारतको औपचारिक भ्रमण गरेकाले मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय वार्ता हुने छैन । तर मोदी...

'भारतीय प्रधानमन्त्री मोदी जेठ २ मा नेपाल आउने'

काठमाडौँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी भइरहेको छ। मोदी बुद्ध जयन्तीको दिन पारेर लुम्बिनीमा आयोजना हुने कार्यक्रममा नेपाल आउने तयारी भइरहेको छ। भारतीय पत्रिका दि हिन्दुको अनलाइन संस्करणमा मोदी मे १६ मा नेपाल आउने तयारी भइरहेको जनाएको छ। बुद्ध पूर्णिमाको दिन पारेर मोदी नेपाल भ्रमणमा जाने स्रोतले पुष्टि…