हुम्लामा होलीको रौनक (तस्बिरहरु)

सिमकोट– कोरोना भाइरसको महामारीपछि खुलेर होली मनाउन नपाएका हुम्लाका स्थानीयले यसपाली भने हर्षोल्लासका साथ होली पर्व मनाएका छन्। हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले शान्त र सौहार्दपूर्ण वातावरणमा हुम्लाका स्थानीयले होली मनाएको जानकारी दिए। कोरोना संक्रमण कम भएसँगै यसपाली होली मनाउन पाउँदा स्थानीयले खुसी व्यक्त गरेका छन्। सिमकोटका स्थानीय रवीन्द्र रावतले यसपाली कोरोना संक्रमण कम भएको […]

सम्बन्धित सामग्री

कैलालीमा परम्परागत होली पर्व सुरु

धनगढी – फागु पूर्णिमामा मनाइने होलीको रौनक सुदूरपश्चिमको तराईको जिल्ला कैलालीमा पनि सुरु भएको छ। देशभर नै होलीको रौनक बढे पनि अछामी र बाजुरेली समुदायले मनाउने होली अन्यको भन्दा फरक रहेको छ। अछाम र बाजुराबाट कैलाली तथा कञ्चनपुरका विभिन्न ठाउँमा बसाइँ सरेका अछामी समुदायहरुले देउडाजस्तै गरी होली पर्व खेल्न सुरु गरेका छन्। छुट्टै पहिरन लगाएर […]

महेन्द्रनगरमा ‘रुपालवासी’ होलीको रौनक

महेन्द्रनगर, २१ फागुन । कञ्चनपुरको महेन्द्रनगरमा रुपालवासीको परम्परागत रुपाली होलीले रौनकता छाएको छ । फागू पुर्णिमाको तीन दिनअघि देखि सुरु भएको रुपाली होली कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडा र १८ गोवरीयामा भव्य रुपमा एकादशीदेखि सुरु भएको हो । दशकौँदेखि सुदूरपश्चिममा समुदाय विशेषले मनाउने रुपाली होलीको रौनक बढेको निम्बुखेडा रुपाली होली समाजका अध्यक्ष डम्बरदत्त भट्टले जानकारी दिए। […]

वसन्तपुरमा होलीको रौनक, ३४ तस्बिरमा हेर्नुहोस्

काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार हर्षोल्लासका साथ फागु पूर्णिमा मनाइएको छ । उपत्यकाका काठमाडौ, भक्तपुर र ललितपुर लगायत हिमाली र पहाडी जिल्लामा सर्वसाधारणले निकै हर्षोल्लासका साथ होली मनाएका हुन् । काठमाडौंका विशेषगरी वसन्तपुर, ठमेल लगायतका स्थानमा मनाइएका होली कार्यक्रममा विदेशी पर्यटकहरु समेत देखिएका थिए ।प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ,अबिर लगाइदिने,नाच गान

वसन्तपुरमा होलीको रौनक(फाेटाेफिचर)

कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक यस चाड मनाएका छन्।...

वसन्तपुरमा होलीको रौनक, तस्वीरहरू

काठमाडौं :  कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक होली मनाएका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा अवस्थित वसन्तपुर यस वर्षको होलीमा भने खचाखच भरिएको छ।उनीहरूले एकअर्कालाई विभिन्न रङ लगाएर आत्मियता साटासाट गरी पर्व मनाएका छन्। वसन्तपुरमा मात्रै होइन सहरका विभिन्न स्थानमा यसैगरी मानिसको सामूहिक सहभागितामा उत्साहपूर्वक पर्व मनाएका छन्।दुर्घटनारहित बनाउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले क

दुई वर्षपछि ताप्लेजुङमा यस्तो देखियो होलीको रौनक (फोटो फिचर)

ताप्लेजुङमा दुई वर्षपछि खुलेर होली मनाउन पाएर होला हिमाली जिल्ला होलीको रौनक निकै उमंगको देखियो।...

होलीको रङ्गबाट छाला र कपाल कसरी जोगाउने?

होली खेल्दा सावधानी अपनाइयो भने होलीको रौनक पनि रहिरहन्छ, तपाईंको स्वास्थ्यमा समेत कुनै असर पर्दैन। शरिरको ख्याल नगरी होली खेल्दा एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छ।...

सुरु भयो रुपाली होलीको रौनक

महेन्द्रनगर, १ चैत । पचासौँ वर्षदेखि एउटा गाउँका नागरिकले परम्परागत शैलीमा मनाइने होलीलाई अझै निरन्तर बनाएको छन् भन्दा आश्चर्य लाग्न सक्छ, तर त्यो यथार्थ र होलीको गर्विलो इतिहास डडेल्धुराको रुपालीले कायम राखेका छन् । वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीमा रुपाली समुदायका नागरिकले एक विशिष्ट र सांस्कृतिक रुपमा धुमधामका साथ महेन्द्रनगरमा आजदेखि […]

बसन्तपुरमा होलीको रौनक, छैन कोरोनाको डर, विदेशी पर्यटक पनि रमाए

काठमाडौं : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ। यसैक्रममा राजधानीको बसन्तपुरमा एकापसमा रङ र लोला खेलेर होली मनाइएको छ। यसपालि दोस्रो चरणमा कोभिड १९ संक्रमण बढिरहेका बेला त्यसलाई चुनौती दिँदै बसन्तपुरमा युवायुवतीले होली…

मिथिलामा होलीको रौनक

महोत्तरी । यतिखेर महोत्तरीसहितका मिथिला क्षेत्रमा होली (फगुवा, फागु) पर्वको रौनक उत्कर्षमा छ । फागुन शुक्ल पूर्णिमासँगै मिथिला माध्यमिकी परिक्रमा र जनकपुर अन्तरगृह परिक्रमा आज बिहान सकेर होलिका दहनको धुरा (खरानी) उडाएसँगै आज मिथिलामा होली (फागु) पर्वको तयारी उत्कर्षमा देखिएको हो । मिथिलामा फागुन शुक्ल चतुर्दशीका दिन मध्यरातमा राक्षसी प्रवृत्तिकी होलिकाको प्रतिमा दहन गरेर पूर्णिमाका […]