कैलालीमा परम्परागत होली पर्व सुरु

धनगढी – फागु पूर्णिमामा मनाइने होलीको रौनक सुदूरपश्चिमको तराईको जिल्ला कैलालीमा पनि सुरु भएको छ। देशभर नै होलीको रौनक बढे पनि अछामी र बाजुरेली समुदायले मनाउने होली अन्यको भन्दा फरक रहेको छ। अछाम र बाजुराबाट कैलाली तथा कञ्चनपुरका विभिन्न ठाउँमा बसाइँ सरेका अछामी समुदायहरुले देउडाजस्तै गरी होली पर्व खेल्न सुरु गरेका छन्। छुट्टै पहिरन लगाएर […]

सम्बन्धित सामग्री

गुञ्जिन छाड्यो होलीका गीत

काठमान्डाैं / रङ र अबिरको पर्व होली नजिकिएसँगै प्रदेश २ का जिल्लाहरुमा रौनक शुरुआत भएको छ । होली पर्व आउन हप्ता पन्ध्र दिन बाँकी रहँदै गाउँघरमा राति गुञ्जिने परम्परागत होली गीत अचेल लोप हुँदै गइरहेको छ । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागुवा (होली) गीत लोप हुन थालेको जनाउँदै स्थानीय बूढापाकाहरुले चिन्ता व्यक्त... The post गुञ्जिन छाड्यो होलीका गीत appeared first on Purbeli News.