त्यो सत्यमोहन जोशी भन्ने को रहेछ!

सत्यमोहन जोशीको आत्मकथा नेपाली कांग्रेसले जितेर भर्खर सरकार बनाएको थियो। एकदिन अनौठो खबर आइपुग्यो- ‘पुरातत्व तथा संस्कृति विभागको डाइरेक्टरमा सत्यमोहन जोशी नियुक्त’। त्यतिबेला यो नयाँ अड्डा खुलेको थियो। कतिसम्म नयाँ भने, त्यो २०१६ सालभन्दा पहिले संस्कृति भन्ने शब्द नै प्रचलनमा थिएन। निकै पछिसम्म धेरै मानिसले संस्कृतिको अर्थ बुझ्दैन थिए। मलाई चाहिँ सबैभन्दा ठूलो जिज्ञासा, यो…

सम्बन्धित सामग्री

‘लोकसंस्कृति’ पत्रिकाले ल्यायो सत्यमोहन जोशी विशेषांक

२०७८ सालसम्म २० औं अंक प्रकाशित ‘लोक संस्कृति’ पत्रिकाको २१ औं अंक वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी विशेषांकका रुपमा प्रकाशित भयो। वैशाख ३० गते वाङ्गमय शताब्दी पुरुष १०४ औं जन्म जयन्तीका अवसरमा गत शुक्रबार नेपाल म्युजिक सेन्टर पिङ्गलास्थानस्थित सत्यमोहन जोशी स्टुडियो थिएटर हलमा उक्त विशेषांक विमोचन गरियो। यस कार्यक्रम नेपाल म्युजिक सेन्टर शैक्षिक गुठीका अध्यक्ष […]

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

शताब्दी पुरुष सत्यमोहन जोशी १० दिनको उपचारपछि आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

सत्यमोहन जोशी अस्पताल भर्ना

संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएको उनलाई बिहीबार किष्ट मेडिकल अस्पतालमा भर्ना गरिएको हो । यसअघि पनि स्वास्थ्यमा समस्या देखा परेपछि...

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंगलबार किष्ट अस्पतालमा भर्ना भएका जोशी उपचारपछि डिस्चार्ज भएका हुन् । ६ दिनपछि आज (सोमबार) उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई अस्पताल भर्ना गरिएको थियो । उनको छातीमा निमोनिया देखिएको थियो ।

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौं, फागुन २ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गत मंगलबार किष्ट अस्पतालमा भर्ना हुनुभएका जोशी उपचारपछि डिस्चार्ज हुनुभएको हो । ६ दिनपछि सोमबार उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिनुभएको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि जोशीलाई अस्पताल भर्ना गरिएको थियो । उहाँको छातीमा निमोनिया देखिएको थियो […]

सत्यमोहन जोशी अस्पताल भर्ना

शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । जोशीको शरीरमा अक्सिजन कमी भएपछि उनलाई सोमबार नै किस्ट मेडिकल कलेजमा भर्ना गरिएको साहित्यकार नरेन्द्रराज प्रसाईले जानकारी दिए । जोशीको स्वास्थ्यमा सुधार हुँदै गएको बताइएको छ ।

ढुङ्गेधारा अवलोकन गर्दै शताब्दी पुरुष सत्यमोहन जोशी

भक्तपुर, २८ पुस । मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको शङ्खधर पार्कको ढुङ्गेधारा अवलोकन गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी । साथमा नगर प्रमुख मदनसुन्दर श्रेष्ठ । तस्बिरः रमेश गिरी÷रासस

मृत्युपछि शरीर दान दिने सत्यमोहन जोशी दम्पतीको घोषणा

वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका छन्।

सत्यमोहन जोशी अस्वस्थ

संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ बनेका छन् । रुघाखोकी र शरीरमा कमजोरीपन उनीमा बढेको नागरिक दैनिकमा खबर छ । हिँडडुल समेत गर्न नसक्ने भएपछि सातदिन यता उनी चिकित्सकको निगरानीमा बलम्बुस्थित घरमै रहेका छन् । शरीर कमजोर भएको र हर्नियासमेत देखिएकाले उपचार भइरहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।