तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन चैत २३ देखि २५ गतेसम्म काठमाडौँ हुने

काठमाडौँ – राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना दुई दिने राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले चैत २३ गतेदेखि २५ गतेसम्म काठमाडौँमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन गर्न लागेको जानकारी दिएको हो। सहकारी महासम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने बताएको छ। पत्रकार […]

सम्बन्धित सामग्री

तेस्रो सहकारी सम्मेलनको डिजिटल पार्टनरमा इन्फोडेभलपर्स

तेस्रो सहकारी सम्मेलनको डिजिटल पार्टनरमा नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स हुने भएको छ ।  ‘सहकारीको दिगोपनका लागि स्वनियम तथा सुसासन’ भन्ने मूल नाराका साथ हुन लागेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन २०७९ मा इन्फोडेभलोपर्स डिजिटल पार्टनर हुने भएको हो ।  महासम्मेलन आगामी चैत २३ गतेदेखि २५ गतेसम्म काठमाडौंको होटेल याक एण्ड यतिमा आयोजना हुँदैछ ।...

सहकारीको पुँजीलाई उत्पादन र बजारीकरणमा लगानी गरिने

सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य शृङ्खला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणसहित विभिन्न प्रतिबद्धता व्यक्त गर्दै सहकारी महासम्मेलन शनिबार सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा बिहीबारदेखि चलेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

१० बुँदै घोषणा पत्र जारी गर्दै सकियो सहकारी सम्मेलन

काठमाडौं, चैत २२ – १० बुँदै घोषणा पत्र जारी गर्दै दुई दिनसम्म चलेको दोश्रो राष्ट्रिय सहकारी महासम्मेलन सम्पन्न भएको छ । दिगो विकास लक्ष्य पूरा ...

चैत २१ र २२ मा दोस्रो सहकारी महासम्मेलन - Naya Patrika

राष्ट्रिय सहकारी महासंघ नेपाल र सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा नेपालमा दोस्रो राष्ट्रिय सहकारी महासम्मेलन आयोजना हुने भएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ...पूरा पढ्नुहोस् »