कोभिड निको भएका बिरामीमा कपाल झर्ने समस्या भए के गर्ने?
यस्तो बिरामीहरुको कपाल झर्ने समस्या ठिक हुन समय अवश्य लाग्छ तर चिन्ता मान्नुपर्दैन। यस्ता बिरामीमा कपाल झर्ने समस्या आर्को ३ देखि ६ महिनामा निको हुने सम्भावना अत्याधिक हुन्छ।
‘एलोपेसिया एरियाटा’को समस्या अहिले धेरैमा छ । कोभिड–१९को संक्रमणपछि अझै बढी यो समस्या बोकेर मानिस आउन थालेका छन् । एलोपेसिया एरियाटा भनेको कपाल झर्ने समस्या हो । यो समस्या जुनसुकै उमेर समूहका मानिसहरूलाई देखिन सक्छ । त्यस्तै, यो महिला–पुरुष दुवैलाई हुन्छ । एलोपेसिया एरियाटाका विभिन्न प्रकार हुन्छन् …
कोरोना भाइरस संक्रमण निको भइसक्दा पनि कतिपयमा विभिन्न समस्या देखिने गरेका छन् । जसमध्ये एक हो – कपाल झर्ने समस्या ।
भारतको नयाँदिल्लीस्थित कैयौ अस्पतालमा कोरोना निको भएपछि कपाल झर्ने समस्या लिएर बिरामी आइरहेका चिकित्सकले जनाएका छन् । दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालका कस्मेटिक तथा प्लास्टिक सर्जरीका वरिष्ठ कन्सल्टेन्ट डा. शाहीन नूरेजदानले कपाल झर्ने समस्या लिएर आउने बिरामीको संख्या दोब्बर बढेको बताए । ‘यसमा पोस्ट कोभिड नै प्रमुख कारण रहेको छ । पौष्टिक आहारामा कमी, तौलमा अचानक परिवर्तन, हार्माेनमा गडबडी र भिटामिन...
एक दुई महिनायता धेरैजना मानिसहरू कपाल झर्ने समस्या लिएर आइरहेका छन् । दिनमै सय जनामा ३० देखि ४० जना कपाल झरेको समस्या लिएर आउने गर्नु भएको छ । कपाल झर्ने कारणमध्ये एउटा कारण कोभिड पनि हुन सक्छ । किनभने जो कपाल झर्ने समस्याले पीडित छन्, उनीहरूमध्ये अधिकांश कोभिड पोजेटिभ पनि पाइएका छन् । कोभिड पोजेटिभ हुनु भनेको तनाव…

पछिल्लो समय फलोअपमा आउने अधिकांश पूर्वकोभिड संक्रमित महिलामा कपाल झर्ने समस्या देखिएको धुलिखेल अस्पतालकी डर्माटोलोजिस्ट डा. एलिशा श्रेष्ठ बताउँछिन् । उनी भन्छिन्, ‘टेलोजेन इफ्लिभियमको स्वरुप हो यो । यसलाई पोस्ट कोभिड टेलोजेन पनि भनिन्छ’
यस्तो बिरामीहरुको कपाल झर्ने समस्या ठिक हुन समय अवश्य लाग्छ तर चिन्ता मान्नुपर्दैन। यस्ता बिरामीमा कपाल झर्ने समस्या आर्को ३ देखि ६ महिनामा निको हुने सम्भावना अत्याधिक हुन्छ।