मेक्सिकोमा ट्रकभित्र लुकेका २ सय आप्रवासी पक्राउ - Naya Patrika
झन्डै दुई सय आप्रवासी मेक्सिकोको एउटा लरीमा लुकेको अवस्थामा भेटिएका छन् । मध्यअमेरिकाका करिब दुई सय आप्रवासी उत्तरपूर्वी मेक्सिको सहरमा एउटा लरीमा लुकेको अवस्थामा भेटिएका हुन् । गैरकानुनी तरिकाले मेक्सिको...पूरा पढ्नुहोस् »
जिल्ला प्रहरी कार्यालय बाँकेले एक वर्षमा २ सय ८१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार हुँदै आएका उनीहरुलाई गत आवमा पक्राउ गरी जेल पठाएको हो ।ज्यान मार्ने उद्योग, लागूऔषध कारोबारी, जबरजस्ती करणी, यौनजन्य हिंसा, कुटपिट, ठगीलगायतका मुद्दामा सजाय र जरिवाना तोकिएकालाई पक्राउ गरिएको बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाबाट १ सय ३३ वर्ष ११ महिना १४ दिन कैद र ५६ लाख ५३ हजार ८ सय ३५ रुपियाँ जरिवाना असुल गर्न बाँकी रहेको
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल र मनहरी गाउँपालिका–६ लोथर खोलाबाट गरी २ सय ६५ किलो लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । आइतबार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोल मकवानपुरबाट खटिएको प्रहरी टोलीले प्रहरी चौकी चौकिटोलको कार्यालय अगाडी सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा भैंसेबाट हेटौंडा तर्फ आउँदै गरेको […]
काठमाडौं । तिहारको अवधिमा प्रहरीले लाखाैं रुपैयाँसहित २ सय ५८ जना जुवाडेलाई पक्राउ गरेको छ । कात्तिक १६ गतेदेखि २१ गतेको अवधिमा देशका विभिन्न स्थानमा जुवा, तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरुको साथबाट ७१ लाख ६२ हजार ६ सय ४० रुपैयाँ बरामद गरेको पनि प्रहरीले जनाएको छ । […]
महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २ सय १९ वटा मोटरसाइकललाई पक्राउ गरेको छ । महाशाखाले चलाएको ‘नम्बर प्लेटबिरुद्ध’ को कारबाही अभियानका क्रममा नम्बर प्लेट नलेखिएका १ सय ६५ वटा र नम्बर प्लेट अस्पष्ट भएका ५४ वटा मोटरसाइकल पक्राउ गरेको हो ।ट्राफिक प्रहरीले ढाँचाअनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थाई नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकलहरु विरुद्ध विशेष चेकजाँच अभियानअन्तर्गत ती मोटरसाइकलहरु
काठमाडौं – काठमाडौंका विभिन्न स्थानमा पाकेटमारी गर्नेहरु पछिल्लो एक महिनामा मात्र २ सय ७ जना पक्राउ परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। सार्वजनिक यातायातका यात्रु तथा भिडभाडका क्षेत्रमा मानिसको साथबाट नगद, मोबाइल, गरगहनालगायत सामग्री चोरेको आरोपमा उनिहरु पक्राउ परेका हुन्। प्रहरीले भदौ २५ गतेदेखि पाकेटमार नियन्त्रणका लागि अभियान नै चलाएको थियो। सार्वजनिक बसहरुमा २/२ जनाको […]
विभिन्न मुद्दामा ५ दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा कर्तव्य ज्यान, डाका, अपहरण तथा शरीर बन्धक जस्ता घटनामा संलग्न व्यक्तिहरू छन् ।
सुनसरी प्रहरीले एक महिनाको अवधिमा २ सय ३८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । महिना दिनको अवधिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २ सय ३८ जना फरार प्रतिवादी पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ५५ जना महिला र १ सय ८३ जना पुरुष रहेका छन् । विभिन्न मुद्दामा ५ दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादीलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, डाका, अपहरण तथा शरीर बन्धक जस्ता घटनामा संलग्न व्यक्तिहरु छन् । त्यसैगरी कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔष
सुर्खेत प्रहरीले २ सय रुपैयाँ असुल उपर गर्नका लागि भन्दै करिब ८ वर्षपछि ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी) रामप्रसाद घर्तीकाअनुसार उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका वडा नं.६ बिहीबारेबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ का वर्ष ३१ का लोकेन्द्र थापा, वर्ष ४० को लोकेन्द्र सुनार, सोही ठाउँ बस्ने, वर्ष ३७ का सन्दिप श्रेष्ठ, वर्ष ३७ को रोशन भट्टराई र वर्ष ३८ का धनबहादुर गुरुङ रहेका छन् । डिएसपी घर्तीले उनीहरुल
वाग्लुङ, ६ साउन । २ सय ५० पिस लागूऔषध ट्रामाडोल सहित २ जना पक्राउ परेका छन् । वाग्लुङ नगरपालिका ४ बस्ने २१ वर्षीय प्रताप क्षेत्री र २२ वर्षीय रोहन पुनलाई २ सय ५० पिस लागूऔषध ट्रामाडोल सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । वाग्लुङ नगरपालिका ३ स्थित चिप्लेटी बसपार्कमा जिल्ला प्रहरी कार्यालय वाग्लुङबाट खटिएको […]