काठमाडौँ- एक लाख ९४ हजार २ सय अमेरिकी डलरसहित पक्राउ परेका छिरिङ ढुन्डु गुरुङविरुद्ध राजस्व अनुसन्धान विभागले करिब ७ करोड नेपाली रुपैयाँ जरिवाना माग गर्दै उच्च अदालत पाटनमा मुद्धा दायर गरेको छ। मुस्ताङ स्थायी घर भई पोखरा बस्दै आएका गुरुङलाई ठुलो परिमाणको अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको थियो। विभागले बरामद भएको रकमको तेब्बर रकम जरिवाना […]