दलैपिच्छे उम्मेदवार आकांक्षी धेरै

पाँचथरको फिदिम नगरपालिकामा कांग्रेसका तर्फबाट बहालवाला मेयर ओनाहाङ नेम्वाङसहित ७ जना मेयरको आकांक्षी छन् । यहाँ माओवादी केन्द्रका तर्फबाट तीन र एमालेका दुई जनाले मेयरमा दाबी गरेका छन् । ६ वटा वडा रहेको याङवरक गाउँपालिकामा कांग्रेसका तर्फबाट ७ र एमालेका तर्फबाट ५ ले अध्यक्ष पदमा लड्ने चाहना देखाएका छन् । यस्तै मिक्लाजुङ गाउँपालिकामा एमालेका ७, कांग्रेसका २ र माओवादी केन्द्रका २ ले अध्यक्ष पदका लागि दाबेदारी गरेका छन् ।

सम्बन्धित सामग्री

‘इलाम–२ मा प्राइमरी इलेक्सनबाट कांग्रेसले उम्मेदवार छान्नुपर्छ’

१४ फागुन, काठमाडौं । इलाम–२ को उप निर्वाचनमा नेपाली कांग्रेसले प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्नुपर्ने आकांक्षी भेषराज आचार्यले बताएका छन् । क्रियाशील सदस्यबाट उम्मेदवार चयन गर्ने पार्टीले विधि बनाएर उम्मेदवार छनोट गर्न उनले नेतृत्वलाई सुझाव दिए ।प्राइमरी चुनाव भए आफू उम्मेदवार छनोट हुने दाबी गरेका आचार्यले अरुले टिकट प्राप्त गरे जित्नै नसक्ने अवस्था रहेको ठोकुवा गरे […]

पर्वत प्रदेशसभा ‘क’ मा काँग्रेसबाट उम्मेदवारीका आकांक्षी २८ जना

पर्वत : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत पर्वतको प्रदेशसभा ‘क’ मा नेपाली काँग्रेसबाट उम्मेदवारीका आकांक्षी २८ जना देखिएका छन्।प्रदेशसभा ‘क’ मा रहने एकजना प्रत्यक्ष तथा एक महिलासहित दुईजनाको सिफारिशमा पर्नको लागि आकांक्षी नेताहरूको लर्को देखिएको हो। क्षेत्रीय समितिले मङ्गलबार सूचना जारी गरेर मङ्गलबारै दिउँसो १ बजेदेखि बुधबार दिउँसो १ बजेसम्म आकांक्षीहरूबाट पार्टीमा उम्मेदवारी दिन आह्वान गरेको थियो।उम्मेदवार हुन काँग्रेसक

सिमकोटमा अध्यक्ष उम्मेदवार बन्न कांग्रेसका ६ आकांक्षी

सिमकोट – हुम्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकामा नेपाली कांग्रेसबाट आउँदो चुनावमा अध्यक्षका लागि ६ जना आकांक्षी देखिका छन् । कांग्रेस गाउँपालिका कार्यसमितिको बैठकमा ६ नेताले आफू अध्यक्षको उम्मेदवार बन्न चाहेको बताएका हुन् । नेपाली कांग्रेस सिमकोट गाउँपालिका कमिटीका सभापति धर्मराज रोकायाका अनुसार कमिटीका उपसभापतिद्धय कैलाश भण्डारी र बसन्त रोकाया, महाधिवेशन प्रतिनिधिद्धय सुशीला रोकाया र गणेश […]

जीतपुरसिमरा उपमहानगर प्रमुखमा काँग्रेसमै आधा दर्जन आकांक्षी

स्थानीय तहको आसन्न निर्वाचनका लागि जीतपुरसिमरा उपमहानगर प्रमुखका लागि नेपाली काँग्रेसभित्रै करिव आधा दर्जन आकांक्षी देखिएका छन् । पार्टीले उम्मेदवार चयन नगर्दै उनीहरुले खुलेर उपमहानगर प्रमुख पदमा आफ्नो दाबी तथा प्रसारप्रसार सुरु गरेका हुन् । नेपाली काँग्रेसबाट अघिल्लो निर्वाचनमा नगरप्रमुखका उम्मेदवार कृष्णब्रत सिंह, उपप्रमुखकी उम्मेदवार निरु रायमाझी, निवर्तमान नगरसभापति श्यामबाबु गुप्ता र प्रदेशसभा सदस्यमा बारा क्षेत्र नं ४ (क) का उम्मेदवार ओमकृष्ण कार्कीले पनि नगरप्रमुखमा दाबी गरेका छन् । उनीहर

कर्णालीमा उम्मेदवार छान्नै सकस

गठबन्धनबाट जित्ने निश्चित भएका स्थानीय पालिकाहरुमा आकांक्षी बढी देखिएका हुन्। आकांक्षी बढी हुँदा उम्मेदवार छान्न पालिकामा रहेका पार्टी कमिटिहरुलाई हम्मेहम्मे परेको हो। जसका कारण कर्णालीका अधिकाँस ठाउँमा पालिकाले जिल्लामा उम्मेदवारको नाम सिफारिस गरेको छ।...

स्थानीय तह निर्वाचन: महिला आकांक्षी किन कम?

सामाजिक सञ्जालदेखि संचारमाध्यममा अहिले आकांक्षीहरुबारे चर्चा हुने गरेको छ। सबैजसो राजनीतिक दलमा अहिले स्थानीय तह हाँक्न चाहने आकांक्षीको लामो लिष्ट छ। तर, ती सबैजसो आकांक्षी पुरुष छन्। एकाध बाहेक महिलाका आकांक्षी उम्मेदवारबारे चर्चा कमै छ। स्वयं महिला पनि...

आकांक्षी धेरै हुँदा उम्मेदवार चयन चुनौतीपूर्ण

पोखरा, चैत २७ । स्थानीय तहको निर्वाचन नजिकिँदै छ। राजनीतिक दलहरू उम्मेदवार छान्न व्यस्त छन्। आकांक्षी धेरै हुँदा उम्मेदवार चयनको विषय चुनौतीपूर्ण बनेको छ। सामान्यतया वडादेखि नै माथिल्लो तहसम्म सहमति जुटे एकजना र सहमति जुट्न नसके सम्भावित तीन (एक महिला अनिवार्य) उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने भनिए पनि आकांक्षी बढी भएपछि १०–१२ जनासम्मको नाम पठाउनुपर्ने बाध्यता […]

उम्मेदवार आकांक्षी महिलाहरू भन्छन्, हामीलाई चुनाव लड्न पैसा कसले दिन्छ?

झापा – स्थानीय तह निर्वाचन आउनै लाग्दा उम्मेदवारका आकांक्षी धेरै छन्। ती आकांक्षीमध्ये महिलाहरू पनि स्थानीय तहका प्रमुख तथा निर्णायक पदमा उम्मेदवारी दिन राजनीतिक दलहरूसमक्ष लबिङ गरिरहेका छन्। तर उनीहरूको एउटै डर छ – चुनाव लड्नका लागि पैसा कहाँबाट जुटाउने? खासगरि स्थानीय तहमा वडा सदस्यदेखि पालिका उपाध्यक्ष तथा उपप्रमुख भएर अनुभव लिइसकेका जनप्रतिनिधिहरूले प्रमुख वा […]

हाम्रो समूहबाट एकजनामात्र सभापतिका उम्मेदवार हुन्छ : पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट १४ औं महाधिवेशनमा एकमात्र सभापतिको उम्मेदवार बन्ने बताएका छन् । सामूहिक भावनासहित एकजना उम्मेदवार बन्ने उनले बताए । गृहजिल्ला तनहुँको आबुखैरहनीमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले आकांक्षी धेरै भए पनि अन्तिममा एकजनामात्र उम्मेदवार बन्ने बताए । पौडेल समूहमा आधा दर्जन नेताहरु सभापतिका आकांक्षी छन् । पौडेल, […]