काठमाडौं- थापागाउँस्थित मण्डला नाटकघरमा नाटककार बालकृष्ण समले लेखेकाे नाटक ‘अन्धवेग’ को मञ्चन सुरु गरिएको छ। सन १९९६ मा प्रकाशित दुखान्त नाटक यौन मनोविज्ञानमा आधारित छ। यही फागुन १८ गतेदेखि सुरू भएको कलाकार प्रवीण खतिवडाले आफ्नो निर्देशनमा तयार गरेकाे नाटक आगामी चैत १८ सम्म मञ्चन हुनेछ। ‘पुरानोनाटकलाई प्राथमिकता दिनुपर्छ भनेर मैले नाटककार समको नाटक रोजेको हुँ, […]