सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो अमूल्य अभिमत प्रदान गर्न गृहमन्त्रीको अपिल

गृहमन्त्री बालकृष्ण खाणले आम नेपालीहरुलाई निर्भयतापूर्वक विवेकसम्मतरूपले आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो अमूल्य अभिमत प्रदान गर्न मतदातामा अनुरोध गरेका छन् ।  एक अपिल जारी गर्दै गृहमन्त्री खाणले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्न, विधिको शासनलाई सुदृढ गरी निर्वाचनको माध्यमबाट जनतालाई सशक्त बनाउन र जनस्तरसम्म शान्ति, स्थिरता, समृद्धि र सुशासन कायम गरी विकासको प्रतिफल जनताको घर आँगनसम्म पु¥याउनका लागि निर्वाचनमा सक्रियता

सम्बन्धित सामग्री

विश्वकप छनोटका लागि किन थप गरियो दुई खेलाडी ?

काठमाडौं-आगामी महिना जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटका लागि १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिएको छ। आइतबार घोषित टिममा नेपालले एसिसी प्रिमियरकपमा रहेका १४ सदस्यीय टिममा २ खेलाडी थप गरिएको छ। यसअघि नियमित रुपमा १४ सदस्यीय टिमको घोषणा गरिंदै आएपनि यो पटक क्यानले थप दुई खेलाडीलाई विश्वकप छनोट टोलीमा राखेको हो। नेपालले भारत विश्वकपका लागि आगमी […]

एकदिवसीय विश्वकप छनोटका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।...

ओलम्पिक छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ का लागि आगामी महिला ओलम्पिक फुटबल एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

एसियन कप छनोटका लागि यू१७ टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू१७ एसियन कप २०२३ को छनोटको लागि नेपालको युवा टोलीको घोषणा गरेको छ । युवा टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनाममा हुने छनोटका लागि बिहीबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । प्रशिक्षक श्रेष्ठले श्रीलंकामा भएको साफ च्याम्पियनसिपपछि १६ सेप्टेम्वरदेखि ३० खेलाडीलाई समेटेर […]

प्रदेश छनोटका ८ खेल झापामा हुने

हिमाल खरेल, बिर्तामोड नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय छनोटका आठवटा खेल झापामा हुने भएका छन् । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तका अनुसार १ नम्बर प्रदेशमा हुने ३३ वटा खेलमध्ये आठवटा झापामा हुने भएका हुन् । झापाको भद्रपुर, बिर्तामोड, दमक र काँकरभिट्टामा छनोट खेल हुने भण्डारीले बताए । यही भदौ २९ गतेबाट […]

यू–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट

यू–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरिएको जनाएको हो ।४४ खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाएर १८ खेलाडी छनोट गरेको हो । धनगढीमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय यू–१९ क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट टिम तयार पारिएको हो ।यू–१९ महिला विश्वकप छनोटमा मलेसिया, संयुक्त अरब इमिरेट्स, नेपाल, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार सहभागि छन् । १८ जनाबाट १४ जना खेलाड

धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि नयाँ प्रक्रिया

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले गत कात्तिकमा अघि बढाएको प्रक्रियालाई रद्द गर्दै पुनः नयाँ प्रक्रिया सुरु गरिएको हो ।समितिले बिहीबार सूचना जारी गर्दै यही पुस २९ गतेसम्ममा आवेदन दिन आह्वान गरेको छ । सूचनामा यसअघि आवेदन दिएकाले समेत पुनः […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोटका लागि सिफारिस समिति गठन

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको संयोजकत्वमा उपकुलपति छनोटका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरिएको हो।

एम्बाप्पेले विश्वकप छनोटका दुई खेल गुमाउने

काठमाडौं, १८ भदौ । फ्रेन्च युवा स्टार केलियन एम्बाप्पेले विश्वकप छनोटका दुई खेल गुमाउने भएका छन् ।एम्बाप्पेले युक्रेन र फिनल्यान्ड विरुद्धको खेल गुमाउने पक्का भएको विषयलाई फ्रेन्च फुटबल संघले जानकारी दिएको छ । बुधबार राति बोस्निया एन्ड हर्जगोभिना विरुद्धको खेलमा एमबाप्पेको दायाँ खट्टाको मांशपेशीमा समस्या देखिएको थियो ।‘उनको मांशपेशीमा समस्या देखिएकाले हामीले उनलाई पिएसजी फर्कन […]

सी डिभिजन लिग छनोटका लागि ७९ टिम

१ भदौ, काठमाडौं । शहीद स्मारक सी डिभिजन लिग छनोटका लागि ७९ टिमले नाम दर्ता गरेका छन् । यही अगष्ट २६ अर्थात् भदौ १२ गतेदेखि हुने छनोटमा ७९ टिम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । छनोटमा बागमती प्रदेशबाट सर्वाधिक ६२ टिम छन् । यस्तै प्रदेश एकबाट ७ टिम र बाँकी अन्य प्रदेशबाट […]