काठमाडौं, १८ भदौ । फ्रेन्च युवा स्टार केलियन एम्बाप्पेले विश्वकप छनोटका दुई खेल गुमाउने भएका छन् ।एम्बाप्पेले युक्रेन र फिनल्यान्ड विरुद्धको खेल गुमाउने पक्का भएको विषयलाई फ्रेन्च फुटबल संघले जानकारी दिएको छ । बुधबार राति बोस्निया एन्ड हर्जगोभिना विरुद्धको खेलमा एमबाप्पेको दायाँ खट्टाको मांशपेशीमा समस्या देखिएको थियो ।‘उनको मांशपेशीमा समस्या देखिएकाले हामीले उनलाई पिएसजी फर्कन […]