संसदमा दर्ता भयो संघीयता खारेजीको प्रस्ताव

काठमाडौं : नयाँ नक्सालाई आधिकारिकता दिन सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै विभिन्‍न दलले आफ्नोतर्फबाट संशोधनको प्रस्ताव दर्ता गर्ने क्रम रोकिएको छैन्। राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी र नेपाली कांग्रेसले संशोधन प्रस्ताव दर्ता गरेपछि बुधबार राष्ट्रिय जनमोर्चाले पनि संविधान संशोधन विधेयक दर्ता गरेको छ।  ...

सम्बन्धित सामग्री

संघीयता कार्यान्वयनसम्बन्धी विषयको राष्ट्रियसभामा संकल्प प्रस्ताव पेस

काठमाडौं : संघीय संसदअन्तर्गत राष्ट्रियसभामा संघीयता कार्यान्वयनसम्बन्धी विषयमा संकल्प प्रस्ताव पेस भएको छ।बिहीवार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले दर्ता गराएको संकल्प प्रस्ताव राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले संसदमा पेस गरका हुन्।राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा प्रस्तावक रही जितेन्द्रनारायण देव, गोपीबहादुर सार्की अछामी, नन्दा चपाँई, प्रमिलाकुमारी र देवेन्द्र दाहाल समर्थक भई १५ बुँदे संकल्प प्रस्ताव दर्ता भएको हो।संकल्प प्रस्तावमा संघीयताको गहन

राष्ट्रियसभामा संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव पेस

राष्ट्रियसभामा संघीयता कार्यान्वयन सम्बन्धी विषयमा संकल्प प्रस्ताव पेस भएको छ । बिहीवार बसेको राष्ट्रियसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले दर्ता गराएको संकल्प प्रस्ताव  खिमलाल देवकोटाले संसदमा पेस गरेका हुन् ।राष्ट्रियसभा सदस्य देवकोटाको प्रस्तावक र जितेन्द्रनारायण देव, गोपीबहादुर सार्की अछामी, नन्दा चपाँई, प्रमिलाकुमारी र देवेन्द्र दाहाल समर्थकमा १५ बुँदे संकल्प प्रस्ताव दर्ता भएको हो । संकल्प प्रस्तावमा संघीयताको गहन अध्ययनका लागि संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय स

राष्ट्रिय सभामा संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव पेस

काठमाडौँ – संघीय संसदअन्तर्गत राष्ट्रिय सभामा संघीयता कार्यान्वयनसम्बन्धी विषयमा संकल्प प्रस्ताव पेस भएको छ। बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले दर्ता गराएको संकल्प प्रस्ताव राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले संसदमा पेस गरेका हुन्। राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा प्रस्तावक र जितेन्द्रनारायण देव, गोपीबहादुर सार्की अछामी, नन्दा चपाईं, प्रमिलाकुमारी र देवेन्द्र दाहाल […]

राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेस

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभामा संघीयता कार्यान्वयन सम्बन्धी विषयमा संकल्प प्रस्ताव पेस भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले दर्ता गराएको संकल्प प्रस्ताव राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले संसदमा पेस गर्नुभएको हो । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा प्रस्तावक रही जितेन्द्रनारायण देव, गोपीबहादुर सार्की अछामी, नन्दा चपाँई, […]

राष्ट्रिय सभामा संघीयता कार्यान्वयन सम्बन्धी विषयमा संकल्प प्रस्ताव पेस

१९ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभामा संघीयता कार्यान्वयन सम्बन्धी विषयमा संकल्प प्रस्ताव पेस भएको छ । बिहीवार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले दर्ता गराएको संकल्प प्रस्ताव राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले संसदमा पेस गर्नुभएको हो । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा प्रस्तावक रही जितेन्द्रनारायण देव, गोपीबहादुर सार्की अछामी, […]

संघीयता सबल बनाउन संसद्मा संकल्प प्रस्ताव

तीन तहका सरकारबीच अधिकारको लडाइँ रहेकै वेला संघीयता सबलीकरणका लागि भन्दै संघीय संसद्मा संकल्प प्रस्ताव दर्ता भएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध दलका राष्ट्रिय सभाका पाँच सांसदले सरकारलाई निर्देशन दिनुपर्ने भन्दै...

राष्ट्रियसभामा संघीयता कार्यान्वयनबारे संकल्प प्रस्ताव

काठमाडौं : संघीयता कार्यान्वयनका लागि भन्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता भएको छ। राष्ट्रियसभा स्वतन्त्र सदस्य डा.खिमलाल देवकोटा प्रस्तावक रहेको संकल्प प्रस्तावमा सत्तारुढ गठबन्धनका सांसदहरुले समर्थन जनाएका छन्। संकल्प प्रस्तावमा नेपाली कांग्रेसका जितेन्द्रनारायण देव, नेकपा माओवादी केन्द्रका रामनारायण बिडारी, नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर र जनता समाजवादी पार्टीकी प्रमिला कुमारीको हस्ताक्षर रहेको छ। संकल्प प्रस्तावमा संघीयता कार्यान्वयनमा देखिएका कमजोरीका कारण नागर

सत्ता गठबन्धनद्वारा संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव दर्ता

सरकारका तहहरूबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा हुने संविधानको व्यवस्था भएपनि यसको पालना राम्रोसँग नभएको प्रस्तावमा उल्लेख छ ।

संघीयता खारेजीको माग संसद्‌मै दर्ता गर्ने तयारीमा जनमोर्चा

बुटवल : राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको मागसहित संसद्‌मा प्रस्ताव दर्ता गर्ने भएको छ।  संघीयताका कारण मुलुक नै संकटमा पर्न लागेको भन्दै संघीय संसद्‌मा संघीयता खारेजीको प्रस्ताव दर्ता गर्ने तयारी गरेको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए।  प्रगतिशील पत्रकार संघ नेपाल ...

संघीयता खारेजीका लागि केही दिनमै संशोधन प्रस्ताव दर्ता हुन्छ : चित्रबहादुर केसी

१ असोज, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेजीका लागि केही दिनभित्रै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने बताएका छन् । सोमबार बुटवलमा प्रगतिशील पत्रकार संघ रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा उनले संसदमा संविधान संशोधन प्रस्ताव …