१ असोज, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेजीका लागि केही दिनभित्रै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने बताएका छन् ।
सोमबार बुटवलमा प्रगतिशील पत्रकार संघ रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा उनले संसदमा संविधान संशोधन प्रस्ताव …