परिवारले बिहे गर्न नदिएपछि टावर चढिन् युवती, तीन घण्टापछि फोनबाटै भयो विवाह
घटनाबारे जानकारी पाएपछि दुवै परिवार, प्रहरी र गाउँले घटनास्थल पुगेका थिए। महिला प्रहरीसहितको टोलीले पनि युवतीलाई तल झर्न आग्रह गरेको थियो। तर, उनी आफ्नो माग पूरा नभएसम्म टावरबाट नओर्लिने अडानमा रहिन्।