काठमाडौं : नेपाल औषधि व्यवसायी संघ झापाले औषधि पसलहरुमा केहि जीवनरक्षक र अत्यावश्यक औषधिहरुको अभाव भएको बताएको छ। संघका जिल्ला अध्यक्ष गौतम गुप्ताले मंगलवार औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरलाई पत्र पठाउँदै औषधिको आपूर्तिको लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गरेका छन्।
‘हाल आएर औषधि पसलहरुमा केहि जीवनरक्षक र अत्यावश्यक औषधिहरु…