एजेन्सी, २४ भाद्र । चीनले चन्द्रमामा नयाँ खनिज पद्धार्थ पत्ता लगाएको छ । चिनियाँ वैज्ञानिकहरुले नयाँ खनिज पद्धार्थ पत्ता लगाएको शुक्रबार घोषणा गरेका छन् । चाङगेसाइट वाइ नाम दिइएको खनिज पद्धार्थ १० माइक्रोन अर्धव्यासको रहेको उल्लेख छ । चिनियाँ अधिकारीले नयाँ खनिज पद्धार्थ रहेको पुष्टि गरेका छन् । यो चन्द्रमामा फेला परेको छैठौं नयाँ खनिज […]