क्रिकेट टोलीका प्रशिक्षक वाटमोर श्रीलंका फर्किए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर मंगलबार बिहाज श्रीलंका फर्किएका छन्। उनी स्वदेश फर्किएको क्यानका सचिव असोकनाथ प्याकुरेलले जानकारी दिए। दोस्रो लहरको कोरोना महामारीका कारण नेपाली क्रिकेट संघ (क्यान)का सम्पूर्ण गतिविधि स्थगित रहेकोले प्रशिक्षक वाटमोर स्वदेश फर्किएका हुन्। वाटमोर अब कोरोनाको स्थिती सामान्य भएपछि मात्रै नेपाल क्यानले बताएको छ।

सम्बन्धित सामग्री

‘हार नै जित निकाल्ने प्रेरणा’

श्रीलंका क्रिकेट टोलीका प्रशिक्षक क्रिस सिल्भरउडले एसिया कप फाइनलमा भारतसँगको लज्जास्पद हार नै आफ्नो टोलीका लागि आयोजकविरुद्ध विश्वकपमा जित निकाल्ने मुख्य प्रेरणा बन्ने धारणा राखेका छन् ।...

श्रीलंकन वसन्था जिएचसिएको ब्याटिङ कन्सल्टेन्ट

काठमाडौं (हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमीले श्रीलंकाका मिहिराज वसन्थालाई कन्सल्टेन्ट प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । आइसिसीका थ्रि लेभलका प्रशिक्षक वसन्थाले श्रीलंका, दुबई, इंग्ल्यान्ड र भारतमा गरि १५ वर्ष प्रशिक्षकको रुपमा काम गरेको छ । बेंगलोरमा रहेको शिन्स क्रिकेट एकेडेमीमा मुख्य प्रशिक्षकको रुपमा काम गरि सकेका छन् । जिएचसिएमा उनले मे देखि जुलाई […]

ग्रेट हिमालयको ब्याटिङ कन्सल्टेन्टमा श्रीलंकाका मिहिराज

ग्रेट हिमालय क्रिकेट एकेडेमीले ब्याटिङ कन्सल्टेन्टमा श्रीलंकाका अनुभवी मिहिराज वासन्थालाई नियुक्त गरेको छ । बुधबार एकेडेमीले ब्याटिङ कन्सल्टेन्टमा तीन महिनाको लागि वासन्थालाई अनुबन्ध गरेको जनाएको हो ।  उनले जुलाई २०२२ मा एकेडेमीमा प्रशिक्षक दिने एकेडेमीले जनाएको छ ।  प्रशिक्षक मिहिराजले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को लेभल थ्री कोर्ष गरेका छन् । मिहिराजले श्रीलंका, दुबई, इंग्ल्यान्ड र भारतमा समेत प्रशिक्षकको रूपमा काम गरेका छन् । उनीसँगै १५ वर्ष क्रिकेट प्रशिक्षकको

श्रीलंका जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ– श्रीलंका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अफिसियल, प्रशिक्षक तथा खेलाडीसहितको टिमलाई बिदाइ गरेका हुन् । मार्च ७ देखि ११ सम्म श्रीलंकामा अभ्यास खेल खेल्ने नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न मार्च १४ मा […]

भारतद्धारा शिखर धवनको कप्तानीमा श्रीलंका भ्रमणका लागि २० सदस्सीय टिमको घोषणा

एजेन्सी। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले बिहीबार श्रीलंका भ्रमणका लागि २० सदस्यीय टिमको घोषणा गरेको छ। बीसीसीआईले शिखर धवनको कप्तानीमा भारतीय टिमको घोषणा गरेको हो। टोलीको उपकप्तान भुवनेश्वर कुमार र मुख्य प्रशिक्षक राहुल द्रविड रहेका छन् । श्रीलंका भ्रमणका दौरान भारतले घरेलु टिमसँग १३ जुलाईबाट तीन एकदिवसीय र २१ जुलाईबाट तीन ट्वान्टी–२० श्रृंखला खेल्नेछ।

ह्वाटमोर श्रीलंका प्रस्थान : RajdhaniDaily.com - श्रीलंका

RajdhaniDaily.com | काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर मंगलबार श्रीलंका प्रस्थान गरेका छन् । दोस्रो लहरको कोरोना महामारीले क्रिकेट - श्रीलंका

क्रिकेट ठप्प भएपछि मुख्य प्रशिक्षक वाटमोर श्रीलंका प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेभ वाटमोर श्रीलंका प्रस्थान गरेका छन्। नेपालमा क्रिकेट गतिविधि ठप्प भएपछि परिवारसँग समय बिताउन उनी मंगलबार श्रीलंका प्रस्थान गरेका हुन्।

क्रिकेट टिमका मुख्य प्रशिक्षक वाटमोर श्रीलंका जाँदै

२१ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर मंगलबार श्रीलंका जाँदैछन् । कोरोनाको दोस्रो लहरपछि अहिले नेपालको क्रिकेट गतिविधि स्थगित छ । तत्काल क्रिकेट गतिविधि नभएकोले वाटमोर श्रीलंका जान लागेका हुन् । …

प्रशिक्षक दासको नजरमा कहाँ चुक्यो नेपाल ?

२५ भदौ, काठमाडौं । एसिया कप खेलेर नेपाली यू-१९ क्रिकेट टिम नेपाल फर्किएको छ तर, टेष्ट टिमलाई हराउने मौका गुमाएकोमा सबैलाई पछुतो छ । समूह 'बी' मा परेको नेपालले सुरवाती दुई खेलमा श्रीलंका र बंगलादेशसँग हार …