२७ चैत, काठमाडौं । नेकपा एमालेले संसदको बैठकहरु पर्याप्त नराखिएको र राखिएको बैठकलाई पनि उपलब्धीपूर्ण बनाउन नसकेको भन्दै सरकारको आलोचना गरेको छ । सोमबार प्रतिनिधिसभामा विशेष समयमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधिसभाको पहिलो बैठक बसेको ९१ दिन पुगेको र यसबीचमा २१ वटा मात्रै बैठक बसेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए । ४ मंसिरमा […]