स्थानीय चुनावमा मृत भेटिएका पौडेलको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग

काठमाडौँ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन मृत भेटिएका बाराका ३८ वर्षीय राकेशभक्त पौडेलको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी हदैसम्मको कानुनी कारबाहीको माग गरिएको छ । पीडित परिवारले पत्रकार सम्मेलन गरी प्रहरीले सानी नाबालिगलाई हत्यारा देखाएकोमा आपक्ति जनाउँदै उक्त हत्या घटनाको निष्पक्ष छानबिनको माग गरेको हो । मृत्तकका माइला बुबा खड्गभक्त पौडेलले […]

सम्बन्धित सामग्री

नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग

विभिन्न विद्यार्थी सङ्गठनले नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित साक्षात्कारमा विद्यार्थी नेताहरूले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबै जनालाई कारबाही नभए कडा आन्दोलन गर्ने जनाएका छन् । प्रतिपक्ष दल नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले देखाएको तदारुकताप्रति धन्यवाद दिँदै दोषी देखिएका जो–कोहीलाई …

भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

काठमाडौं : भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।शनिबार अपराह्न काठमाडौंको माइतीघर मण्डलामा भेला भएर युवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलगायतका भ्रष्टहरूलाई कारबाही गर्न माग सरकारलाई दवाव दिँदै प्रदर्शन गरेका छन्। उनीहरूले भ्रष्टाचारमा संलग्नलाई नछोड्न पनि सरकारलाई खबरदारी गरेका छन्।‘प्रचण्ड सरकारलाई खबरदारी, कारबाही गर भ्रष्टाचारी’, ‘गृहमन्त्री काजी दाइ, कारबाही गर भ्रष्टाचारीलाई’ लेखिएका प्लाकार्ड समेत प्रदर्शन गरेका थिए।नक्कली भु

एकल महिला हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग

सुर्खेत – मानवअधिकारका लागि एकल महिला समूह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । एकल महिला समूहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका–११ मा बस्दै आएकी उषा राई हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाहीका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा मागपत्र बुझाएको छ । सिलाइकटाइबाट जीविकोपार्जन गर्दै आएकी राई जागरण […]

एकल महिला हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग

मानवअधिकारका लागि एकल महिला समूह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । एकल महिला समूहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका–११ मा बस्दै आएकी उषा राई हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाहीका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा मागपत्र बुझाएको छ । सिलाइकटाइबाट जीविकोपार्जन गर्दै आएकी राई जागरण आमा समूहको निर्घात कुटपिटबाट मृत्यु भएकाले उक्त घटनाका दोषीलाई कारबाही गर्न माग गरिएको समूहका अध्यक्ष ममता नगालले बताइन् । “राईमाथि

चेतन अयडी हत्याका आरोपीलाई कारबाही गर्न माओवादीको माग

विद्यार्थी नेता चेतन अयडीको हत्यामा संलग्नलाई कारबाही गर्न नेकपा माओवादीले माग गरेको छ।

विनोद शाही मृत्यु प्रकरण : हत्यामा संलग्नलाई कारबाही गर्न अनेरास्ववियुको माग

२२ जेठ, धनगढी । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षका विनोद शाहीको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । अनेरास्ववियुको सुदूरपश्चिम प्रदेश कमिटीले यहाँका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यलाई ज्ञापन पत्र बुझाउँदै घटनाको सत्यतथ्य अनुसन्धान गरेर दोषीलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरेको हो । स्थानीय […]

पौडेलको हत्यामा  संलग्नलाई कारबाहीको माग

गत ३० वैशाखमा मृत भेटिएका बाराका ३८ वर्षीय राकेशभक्त पौडेलको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न परिवारले माग गरेको छ । पीडित परिवारले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रहरीले...

दार्चुला घटनामा संलग्नलाई कारबाही गर्न माओवादी केन्द्रको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले दार्चुलामा भएको घट्नाको तत्काल छानबिन गरी संलग्नलाई कारबाही गर्न माग गरेको छ। आइतबार बसेको स्थायी कमिटी बैठकले नेपाली नागरिक ३३ वर्षीय जयसिंह धामी तुइन काटिँदा महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गरी संलग्नलाई कारबाहीको माग गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले यस घटनामा भारतीय पक्षको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको श्रेष्ठले बताए।

डिलासैनी घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले डिलासैनी घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ।