चिकित्सक आक्रमण घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन अमेरिका नेपाल चिकित्सा प्रतिष्ठानको माग

नेपालमा कार्यरत चिकित्सकहरु तथा अन्य स्वास्थ्यकर्मीहरुविरुद्ध शारीरिक आक्रमण र मौखिक दुर्व्यवहार जस्ता बढ्दो हिंसाका घटनाहरुमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानले माग गरेको छ।