सर्वोच्चका न्यायाधीशविरुद्ध उजुरी दिने सातमध्ये चार मात्र उपस्थित

सर्वोच्च अदालतका न्यायाधीशका लागि सिफारिस भएका दुई न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिने सातमध्ये चारजना मात्र समितिमा उपस्थित भएका छन् । आइतबार बसेको समितिको बैठकमा बोलाइए पनि तीनजना उजुरीकर्ता उपस्थित...

सम्बन्धित सामग्री

सर्वोच्चद्वारा दुर्गा प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित हुन आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दामा कारण देखाऊ र बन्दीसहित उपस्थित गराउन आदेश गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै सो आदेश गरेको हो ।

चोलेन्द्र महाअभियोग प्रकरण : सर्वोच्चका न्यायाधीश समितिमा बयान दिन नजाने

काठमाडौं : सर्वोच्च अदालतको फुलकोर्ट बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय गरेको छ।आज बसेको सर्वोच्च अदालत फुलकोर्ट बैठकले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत न्यायाधीशलाई बयानका लागि समितिले बोलाइएकाले नजाने निर्णय गरेको हो।महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित हुनु, न्यायाधीशलाई सोधपुछ सवाल जवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधानसम्मत उचित नहुने भएकाले बयान दिन आफूहरु समितिमा सहभागी&

सर्वोच्चले स्थगित गर्यो एआइजी बढुवाविरुद्ध रिटको सुनुवाइ

काठमाडौं : सर्वोच्च अदालतले नेपाल प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ सोमबार स्थगित गरेको छ।अन्तरिम आदेश दिने वा नदिने सम्बन्धमा आजका लागि तोकिएको पेशी सर्वोच्चले स्थगित गरेको हो। आज दुवै पक्षलाई छलफलमा बोलाएको भए पनि सर्वोच्चले पेशी स्थगित गरेको हो। सर्वोच्चका न्यायाधीश डा कुमार चुडालको एकल इजलासले एआइजी बढुवासम्बन्धी निर्णयविरुद्ध परेको रिटमा गत मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेशसहित आज छलफलका लागि दुवै पक्षल

काष्ठमण्डपका मूर्तिसम्बन्धी मुद्दामा विपक्षीलाई उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले काष्ठमण्डपमा रहेका गोरखनाथ र चार गणेशका प्राचीन मूर्ती परिवर्तन गरेको मुद्दामा विपक्षीलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ।सर्वोच्चका न्यायाधीश न्यायाधीश कुमार रेग्मीको इजलासले मुद्दाका विपक्षी काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, कामपाका नगर प्रमुख विद्यासुन्दर शाक्य, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम र हनुमानढोका हेरचाह अड्डाका कार्यकारी प्रमुख सन्दीप खनाललाई ७ दिनभित्र उपस्थित हुन आदेश जारी गरेको हो।काष्ठमण्डपमा रहेका गोरखनाथ र चार

प्रधानन्यायाधीशले पेशी तोकेपछि सर्वोच्चका न्यायाधीश छलफलमा

काठमाडौँ – विवादास्पद बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको पेशीअनुसारको इजलासमा बस्ने नबस्नेबारे न्यायाधीशहरु छलफलमा जुटेका छन्। सर्वोच्चका १४ न्यायाधीशले आइतबार प्रधानन्यायाधीशले बोलाएको फुल कोर्ट बहिष्कार गर्ने बताएका थिए। यस्तै उनीहरुले प्रधानन्यायाधीश राणाले तोकेको पेशीअनुसारको इजलासमा पनि नबस्ने संकेत गरेका थिए। सोमबार प्रधानन्यायाधीशसहित १३ जना न्यायाधीश सर्वोच्च अदालतमा उपस्थित भएका छन्। नियमित जस्तै प्रधानन्यायाधीश राणाले पेशी […]

सर्वोच्चका न्यायाधीश फुलकोर्ट बैठकमा उपस्थित नहुने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा अरु न्यायाधीशहरु अनुपस्थित हुने भएका छन् । आइतबार अपरान्ह बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले सोमबार बोलाइने फुलकोर्ट बैठकमा सहभागी नहुने सहमति गरेको हो ।

ज्ञानेन्द्र शाहीलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं : कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउन उल्लङ्घन गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाहीलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।  अधिवक्ता इन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा आइतवार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको ...

सर्वोच्च अदालतबाट राप्रपा प्रजातान्त्रिकको पक्षमा अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले राप्रपा प्रजातान्त्रिकले दल दर्ताका लागि निवदेन दिएकै दिन गरिएको केन्द्रीय सदस्यको हस्ताक्षरलाई मान्यता दिएर दल दर्ता अघि बढाउन निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको छ।  सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको इजलासले राप्रपा प्रजातान्त्रिक दल दर्ताका लागि साउन २२ गते आयोगमा उपस्थित भएर हस्ताक्षर...