२४ वटा म्युचुअल फण्डका इकाइको न्याभभन्दा तल कारोबार, सस्तोमा भेटेपछि लगानीकर्ताको आकर्षण

काठमाडौं। सञ्चालनमा रहेका २९ मध्ये २४ वटा सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का इकाइको कारोबार प्रति इकाइ खुद सम्पतिको मूल्य

सम्बन्धित सामग्री

सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७९/०८० का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका इकाई धनीहरूलाई प्रतिफल दिने भएको छ । फण्डले करसहित १६ प्रतिशतका दरले हुन आउने रकम १३ करोड ७६ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । इकाई धनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा फण्डले प्रकाशित गर्ने बताएको […]

सिटिजन्स म्युचुअल फण्डका तीनओटै योजनाको न्याभ बढ्यो, अन्य सूचक कति ?

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २, सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स सुपर ३० म्युचअल फण्डले जेठ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्डको न्याभ वैशाखको तुलनामा जेठमा बढेको छ ।  सिटिजन्स सुपर ३० को न्याभ वैशाख मसान्तमा ९ रुपैयाँ ९४ पैसा रहेकोमा जेठ मसान्तमा बढेर १० रुपैयाँ ०८ पैसा पुगेको हो । त्यस्तै सिटिजन्स म्युचुअल फण्ड १ को न्याभ वैशाख मसान्तमा ८ रुपैयाँ ७८ पैसा रहेकोमा जेठ मसान्तमा बढेर ९ रुपैयाँ ३९ पैसा पुगेको छ ।  सिटिजन्स म्युचुअल फण्ड २ को न्याभ जेठ मसान्तमा १० रुपैयाँ ०५ पैसा कायम भएको छ । वैशाख मसान्तमा भने फण्डको न्याभ ९ रुपैयाँ ३२ पैसा थियो । यस फण्डले जेठ मसान्तसम्ममा रू. ७१ लाख ८४ हजार नाफा कमाएको छ । वैशाखमा भने फण्ड रू. ३ करोड १२ लाख नोक्सानीमा थियो । जेठ महीनामा फण्डले रू. १ करोड ६६ लाख आम्दानी गर्न सफल भएकाले नाफामा रहेको हो । वैशाखमा फण्डको जम्मा आम्दानी रू. २ करोड २७ लाख ऋणात्मक थियो । यस फण्डले जेठ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ३८ करोड २१ लाख लगानी गरेको छ । यो लगानी वैशाखमा रू. ३५ करोड ३ लाख थियो ।  त्यस्तै सिटिजन्स म्युचुअल फण्ड १ ले जेठ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ४९ करोड २४ लाख लगानी गरेको छ । यो लगानी वैशाख मसान्तसम्ममा रू. ४४ करोड ५९ लाख थियो । त्यस्तै यो फण्ड वैशाख मसान्तसम्ममा रू. २ करोड ९२ लाख नोक्सानीमा रहेकोमा जेठ मसान्तमा भने रू. २ करोड ६ लाख नाफामा छ ।  त्यस्तै सिटिजन्स सुपर ३० ले जेठ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. १४ करोड १८ लाख लगानी गरेको छ । यस फण्डले सो अवधिमा रू. ६० लाख ५६ हजार नाफा कमाएको छ ।  सिटिजन्स म्युचुअल फण्ड १ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला सिटिजन्स म्युचुअल फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला सिटिजन्स सुपर ३० को  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

सनराइज म्युचुअल फण्डका इकाइमा २४ माघसमम आवेदन दिन सकिने

काठमाडौं । सनराइज क्यापिटल अन्तर्गतको सनराइज म्युचुअल फण्डले १० माघदेखि सनराइज फोकस्ड इक्विटी फण्ड निष्कासनमा ल्याएको छ । उक्त योजनामा लगानी गर्न २४ माघसम्म आवेदन दिन सकिनेछ । योजनाको कोष प्रबर्द्धकमा सनराइज बैंक र योजना व्यवस्थापक सनराइज क्यापिटल हो । बन्दमुखी सामूहिक लगानी योजनाको इकाइ बिक्रीबाट संकलित रकमको ८५ देखि १०० प्रतिशतसम्म सेयरका लगानी गर्ने […]

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा गरेको छ ।फण्डका ईकाइधनीलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने १० करोड ३२ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरिएको बैंकले जनाएको छ । साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट […]

सनराइज म्युचुअल फण्ड योजनाद्वारा १० करोड ३२ लाख प्रतिफल वितरणको निर्णय

सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘सनराइज फस्र्ट म्युचुअल फण्ड’ योजनाले प्रतिफल वितरणको निर्णय गरेको छ । आर्थिक वर्ष ०७८/०७९ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डका इकाइ धनीहरुलाई कर सहित १२% का दरले हुन आउने दश करोड बत्तीस लाख प्रतिफल वितरण गर्ने निर्णय गरिएको हो । साथै इकाइ धनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने समेत कम्पनीले जनाएको छ ।

नविल म्युचुअल फण्ड–३ मा आवेदन खुल्यो

२५ भदौ, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नवील ब्यालेन्स्ड फण्ड ३ नामक आफ्नो चौथो म्युचुअल फण्डका इकाईहरु आजदेखि निश्कासन गरेको छ । यो १० वर्षे अवधिको बन्दमुखी म्युचुअल फण्ड हो । प्रति इकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाईको सार्वजनिक निश्कासन भएको हो । यो फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्मका लागि […]

एनआईबिएल म्युचुअल फण्डका विजेता घोषणा

नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित खुलामुखी योजना एनआईबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको उपलक्षमा योजना व्यवस्थापकले लगानीकर्तालाई आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउने योजना गत असार २० देखि २४ गतेसम्म आवेदन खुला गरेको थियो ।उक्त योजनाको विजेताहरुको घोषणा गोलाप्रथाद्वारा घोषणा गरिएको […]

सनराइज ब्लुचिप फण्डका लागि आवेदन दिने म्याद आजसम्म

सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने 'सनराइज ब्लुचिप फण्ड'का लागि आवेदन दिने अन्तिम दिन आज आइतबारसम्म मात्र छ