काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा चिनियाँ राजदुत यान्छी र गृहमन्त्री खाणबीच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटमा राजदूत यान्छीले नेपालको सरकार परिवर्तन हुँदा सकारात्मक रुपमा लिएको बताइन् । साथै उनले सरकारको सफलताको कामन…