काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेकी छन् । आइतबार सिंहदरबारस्थित गृहमन्त्रालयमा भएकाे भेटमा राजदूत यान्छीले नेपालको वर्तमान सरकार परिवर्तन हुँदा चीनले सकारात्मक रूपमै लिएकाे बताइन् ।
उनले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधैँ सकारात्मक रहेको बताइन् ।
मन्त्री खाणले भेटमा चिनियाँ सरकारले गर्दै आएको...