परामर्श नगरी सभापति शेरबहादुर देउवाले एकलौटीरूपमा नेपाल तरुण दल र नेविसंघमा अध्यक्ष मनोनीत गरेको भन्दै कांग्रेस बैठकअघि सुरू गरिएको प्रदर्शनमा ‘देउवा प्रवृत्ति बन्द गर, एकलौटीपन बन्द गर, हाम्रो घर ( पार्टी कार्यालय ) जान दे, नालायक सभापति मुर्दावाद, प्रहरी हस्तक्षप बन्द गर’ जस्ता नारा लागेका छन् ।