राजनीतिक मुद्दा बनाइँदै सेयर बजार, चौतर्फी दबाबले मौद्रिक नीति प्रभावित हुने जोखिम !

काठमाडौं । पछिल्लो केही समययता सडकदेखि सदनसम्म धितोपत्र बजारको चर्चा छ । संसद्मा प्रभावशाली नेताहरूले नै सेयर बजारको विषय जोडतोडले उठाइरहेका छन् । सेयर बजारमा देखिएका विभिन्न आयाममा बहस भइरहेको छ । सेयर लगानीकर्ता तिलक कोइराला अनसन बसेको १० दिन भइसकेको छ । धितोपत्र बोर्ड परिसरमा लगानीकर्ताको अन्दोलनले गर्दा बोर्डका कर्मचारीहरू...

सम्बन्धित सामग्री

‘छक्कापञ्जा ४ लाई राजनीतिक कथावस्तुमा बनाउने जोखिम लिएकै हौं’

काठमाडौं । यस वर्षको प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’ शुक्रबारदेखि देशव्यापी प्रदर्शन हुँदैछ । दीपकराज गिरीको शीर्ष भूमिका रहेको फिल्मको केन्द्रीय कथावस्तुले राजनीति वरपर फन्को मार्छ । अघिल्ला तीन सिरिज समाज, वैदेशिक रोजगारी, विवाह र सम्बन्धको कथावस्तुमा केन्द्रित भएपछि चौथो श्रृंखलासम्म आइपुग्दा दर्शकले राजनीतिक विषयवस्तुमा ताजापन महसुस गर्ने निर्माता तथा अभिनेता गिरी बताउँछन् । अनलाइनखबरसँगको संक्षिप्त […]

कस्तो हुनुपर्छ अबको नेतृत्व ?

समाजमा एउटा यस्तो पुस्ता जन्मँदैछ जसले राजनीति भन्ने शब्द सुन्नासाथ नाक खुम्च्याउँछ । यसलाई यसरी बुझ्न सकिन्छ कि समाजमा एउटा यस्तो पुस्ता आउँदैछ, जसले यो समाजप्रति आफ्नो केही उत्तरदायित्व छ भनेर स्वीकार्दैन वा समाजका निम्ति देशका निमित्त जोखिम मोल्न तयार हुँदैन । राजनीति भनेको नीति अनुसारको राज हुनुपर्थ्यो तर जसको राज उसकै नीति जस्तो देखिन पुगेको छ । यसमा अर्को पुस्ताको हस्तक्षेपको आवश्यकता महसुस हुन थालेको छ ।नेतृत्व पुस्तान्तरणहामीले समय–समयमा राजनीतिमा पुस्तान्तरणको छलफल नसुनेका पनि होइ

नेपाल-भारत सम्बन्धको परम्परागत भाष्य बदल्ने अवसर र जोखिम

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारबाट छिमेकी मित्र राष्ट्र भारतको तीनदिन औपचारिक भ्रमण गर्दैछन्। प्रधानमन्त्रीको भारत भ्रमण कस्तो समयमा भइरहेको छ भने एकातिर रुस–युक्रेन युद्धसँगै अन्तर्राष्ट्रिय राजनीति तातिरहेको छ, अर्कोतिर आन्तरिक रुपमा नेपाल स्थानीय, प्रदेश र संघ गरेर तिनवटै तहका निर्वाचनको चटारोमा छ। नेपालको आन्तरिक राजनीतिमा भारत जहिले पनि एउटा महत्वपूर्ण ‘फ्याक्टर’का रुपमा रहँदै आएको छ। अझ […]

अन्तर्राष्ट्रिय क्रीडास्थल बन्ने दुर्भाग्यपूर्ण अवस्था

बहुचर्चित एमसीसीको विषयमा ध्रुवीकरण सुरुभएसँगै नेपालको राजनीति नियन्त्रणबाट बाहिरिने जोखिम बन्न लागेको संकेत परेको छ।काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म उग्र र हिंसात्मक प्रदर्शन बढ्दै गएको छ। यस अतिरञ्जित परिदृश्य बारे अमेरिकन राजदूत याण्डी बेरीद्वारा गम्भीर टिप्पणी सार्वजनिक भएको छ। राजदूत बेरी ले आफूहरू एमसीसीसहित सबै प्रकारका वास्तविकतामा आधारित स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक रहेको बताएका […]

राजनीतिमा पुस्तान्तरण : उमेर समूहको होइन, एजेण्डा र दृष्टिकोणको

समाजमा एउटा यस्तो पुस्ता जन्मँदैछ जसले राजनीति भन्ने शब्द सुन्नासाथ नाक खुम्च्याउँछ । यसलाई यसरी बुझ्न सकिन्छ कि समाजमा एउटा यस्तो पुस्ता आउँदैछ जसले यो समाजप्रति आफ्नो केही उत्तरदायित्व छ भनेर स्वीकार्दैन वा समाजका निम्ति देशका निमित्त जोखिम मोल्न तयार हुँदैन । राजनीति भनेको नीति अनुसारको राज हुनुपर्थ्यो तर जसको राज उसकै नीति जस्तो देखिन […]

राजनीतिक पहुँचकै आधारमा १ जना करार कर्मचारीलाई  ३ वटा शाखाको जिम्मेवारी

सप्तरी – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा एक जना करार कर्मचारीलाई तीन वटा शाखाको जिम्मेवारी दिइएको छ । पालिकाका करार कर्मचारी राजेशकुमार झाले पालिकाको सूचना अधिकारीको पदसँगै विपद जोखिम न्युनिकरण अधिकृत र शिक्षा शाखा प्रमुखको जिम्मेवारी पनि सम्हाल्दै आउनुभएको हो । राजनीतिक पहुँचका आधारमा उहाँलाई तीन वटा जिम्मेवारी दिइएको आरोप लाग्ने गरेको छ । उहाँ कर्मचारी भएर पनि खुलेर राजनीति गरिरहेको गाउँपालिकाकै उपाध्यक्ष सुचिता यादवको भनाइ छ । यस्तै झा ठेक्कापट्टा गर्ने तथा गैरसरकारी क्षेत्रमा पनि संलग्न हुने र ...

नुवाकोटमा स्वास्थ्य सामग्री वितरणमा राजनीति !

कोरोनाभाइरसको संक्रमण समूदायस्तरसम्मै फैलिएको नुवाकोटमा सरकारीस्तरबाट हुने राहत सामग्री वितरणमा राजनीति भएको पाइएको छ । सत्ता निकट नेताहरुले आफू अनुकूल स्वास्थ्य सामग्री वितरण गर्ने परिपाटीका कारण कतिपय जोखिम रहेको स्थानमा स्वास्थ्य सामग्रीको अभाव देखिएको बताइएको छ । नुवाकोटमा क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका हितबहाद...

राजनीति अति भयो, अब महामारीतिर ध्यान जाओस्

नयाँ वर्ष २०७८ को आगमनसँगै देशमा कोरोना महामारीको जोखिम ह्वात्तै बढ्यो । अहिले देशभर अक्सिजनको हाहाकार भइरहेको छ । बिरामीले अस्पतालमा उपचार नपाएर मृत्युवरण गरिरहेका छन् । दैनिक दुई सयभन्दा बढीको ज्यान जान थालिसकेको छ । ७३ जिल्लामा निषेधाज्ञा घोषणा गरिएकाले आर्थिक गतिविधि ठप्प छ । निम्न वर्गका मानिसहरु भोकै मर्नुपर्ने स्थिति आउन लागेको छ । महामारीको यस्तो विकराल अवस्थामा पनि सरकार र विपक्षी दलहरु बैशाख महिनाभर सत्ताको जोडघटाऊमा रुमलिँदा जनतामा चौतर्फी निराशा जागेको छ । केन्द्रमा मात्र होइन, प्रदे

जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्ने बताएकी छिन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएको बताउँदै राजनीतिक विषयमा उधारो संझौता पनि हुन नसक्ने उल्लेख गरेकी छिन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने कार्यक्रमको पूर्वसन्ध्यामा माधव नेपाल पक्षलाई सहमतिमा ल्याउन दौडधूप गरिरहेका बेला नेतृ झाँक्रीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । उनले य