जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)सँग चुनावी तालमेलको निर्णयपछि नेकपा (एमाले) धनुषामा विद्रोह हुने देखिएको छ । तालमेलका कारण टिकट नपाएपछि क्षेत्र १ मा एमाले नेता किशोरी साह (कमल)ले बागी भएर उमेदवारी दिने तयारी गरेका छन् ।
साह यसअघि सोही क्षेत्रको प्रदेशसभा क्षेत्र ‘क’ बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित थिए ।...