डडेल्धुरा : डडेल्धुरामा एउटा यस्तो गाउँ छ, त्यहाँका हरेक घरमा नीलो रंगको जर्किन छ। नवदुर्गा गाउँपालिका–१ कोटेलीको सुनकोटका बासिन्दाका प्रत्येक घरमा नीलो रंगको जर्किन छ। त्यो भारतबाट किनेर ल्याइएका हुन्।
सुनकोट गाउँमा दलित समुदायका मानिसको बसोबास छ। गत बिहीबार दिउँसो ४ बजे बस्तीका महिला नीलो जर्किन ल्याएर गा...