परदेशीका परिवारलाई ‘टेली मेडिसिन’ सेवा उपलब्ध गराइने

काठमाण्डौ – आगामी आर्थिक वर्षदेखि सरकारले वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारलाई 'टेली मेडिसिन' सेवा उपलब्ध गराउने जनाएको छ । आज संसदमा आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जना्द्धन शर्माले रोजगारीको लागि विभिन्न देशमा गएका व्यक्तिका परिवारलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराइने बताउनुभएको हो । यस्तै उहाँले वैदेशिक रोजगारीसँग सम्बन्धित परिवारलाई उनीहरुको सीप क्षमताको आधारमा स्वरोजगार बन्न तथा व्यवसाय गर्नको लागि सहुलियतपूर्ण कर्जाको पनि व्यवस्था गरिने बताउनुभयो ।

सम्बन्धित सामग्री

रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाको सहयोगबाट गाउँमा एम्बुलेन्स

उक्त एम्बुलेन्स उर्लाबारी नगरपालिका–९ स्थित राजघाट उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ। कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र वितरण गरेर निःशुल्क तथा अन्यलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको वडाध्यक्ष नरवहादुर मोक्तानले जानकारी दिए।

सर्लाहीका विपन्न परिवारलाई पिउने पानीको व्यवस्था गर्न चापाकल निर्माण

सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९ का सवा दुई सय विपन्न परिवारलाई निःशुल्क खानेपानी उपलब्ध गराइएको छ। इस्लामिक रिलिफ नेपालको सहयोगमा वाग्मती सेवा समाज हरिवनले खानेपानीको व्यवस्था गरेको हो। वडा नम्बर १ को मस्लिम, पोखरीया तक्मा, बैद्यनाथपुर र शङ्करगञ्जका ७५, वडा नम्बर ३ को भक्तिपुर, खड्का र…

डिप्रोक्स लघुवित्त २२औँ वर्षमा, २८ कर्मचारीलाई दीर्घ सेवा पदक

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड २१ औँ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको छ । औपचारिक वित्तीय सेवाको पहुँच वाहिररहेका विपन्न ग्रामिण परिवारलाई स्तरीय, दिगो तथा भरपर्दो लघुवित्त सेवा उपलब्ध गराई उनीहरुको आर्थिक अवास्था सुधार्ने मुल उद्देश्य लिई डिप्रोक्स–नेपाल, नविल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड (तत्कालिन […]

गारिब तथा विपन्न परिवारलाई बाख्रा वितरण

सुर्खेत – दैलेखको नारायण नगरपालिका-३ कालिमाटीका गारिब तथा विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ । गरिब तथा विपन्न घर परिवारको जीविकोपार्जनका लागि बाख्रा वितरण गरिएको हो । कर्णाली प्रदेश सरकार, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको बाख्रा ब्लग कार्यक्रमअन्तर्गत छनोट गरिएको २० परिवारलाई बाख्रा दिइएको हो । प्रतिपरिवार घर १० वटा बाख्रा अनुदान उपलब्ध […]

आगलागीबाट क्षति भएका परिवारलाई सोसेकको सहयोग

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आगलागीबाट क्षति भएका परिवारका लागि सहयोग उपलब्ध गराएको छ । आगलागीका कारण ठाटीकाँध गाउँपालिका–६ निवासी नरेन्द्र बहादुर थापाको क्षति भएको थियो । उक्त घरका चार जना बालबालिका तथा परिवारका लागि सामाजिक सेवा केन्द्र (सोसेक) द्वारा सञ्चालित बाल हेल्पलाइन १०९८ को तर्फबाट खाद्यान्न सहयोग प्रदान गरिएको हो । ठाटिकाँध गाउँपालिका अध्यक्ष रक्षबहादुर शाह र वडा नम्बर ६ वडाध्यक्ष जोरासिंह रोकाया क्षेत्रीले खाद्यान्न सहयोग हस्तान्तरण गरेका छन् । चामल,

प्रदेश १ : बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई एक लाख दिइने

विराटनगर : प्रदेश १ सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति एक लाख दिने निर्णय गरेको छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश दैवी प्रकोप उद्धार समितिले यस्तो निर्णय गरेको हो।पूर्णरूपमा बाढीपहिरोले घरमा क्षति पुर्‍याएको परिवारलाई घर बनाउन भूकम्पमा क्षति भएसरह तीन लाख राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री सचिवालयले जनाएको छ।यस्तै, मुख्यमन्त्री आचार्यले विराटनगरको हवाई सेवा सुचारु गर्न, दुहवीमा विजुलीको स्टेशनमा भएको समस्या तत्काल समाधान गर

कामना सेवा विकास बैंकको नयाँ एनआरएन बचत खाता

काठमाडौँ– वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदरसहितको यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराउनेछ। विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा […]

प्राकृतिक प्रकोप सहयोग कोषद्वारा १०० घर पीडितलाई रकम प्रदान

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले प्राकृतिक विपत्तिमा परेका जिल्लाका १०० घर पीडित परिवारलाई राहतस्वरुप सहयोग रकम उपलब्ध गराएको छ । आगलागी, बाढीपहिरो, हावाहुरी, चट्याङलगायत विभिन्न प्रकृतिका प्राकृतिक विपत्तिमा परेका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना भएको कोषले स्थापनाकालदेखि हालसम्म १०० घर पीडित परिवारलाई राहतस्वरुप सहयोग रकम उपलब्ध गराएको हो । विसं २०७२ मा खोटाङ सेवा समाज हङकङको सक्रियतामा आर्थिक सङ्कलन गरेर विसं २०७४ देखि जिल्लामा राहतस्वरुप सहयोग रकम वितरण गर्दै आएको कोषले स्थापना भए...

शहीद परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले शहीद परिवारलाई एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाले पालिकाभरिका शहीद परिवारका लागि एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने भएको हो ।