फिलिपिन्समा ‘नोरु’ आँधीका कारण आठको मृत्यु

मनिला । सुपर टाइफुन नोरुले फिलिपिन्सको लुजोन टापुमा साताको अन्त्यमा भारी वर्षा र हावा चलेको कारण आठ जनाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका सरकारी निकायले मङ्गलबार जनाएको छ । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले मनिलाको उत्तरी प्रान्त बुलाकानमा अचानक बाढीले बगाएको पाँच उद्धारकर्ताको मृत्यु भएको पुष्टि गरेको छ । नोरु […]

सम्बन्धित सामग्री

भिरबाट बोलेरो खस्दा आठको मृत्यु, नौ घाइते

उदयपुरको बेलका नगरपालिका– ७ मैनामैनी चुहारको भिरबाट बोलेरो खस्दा आठजनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाका अनुसार को.१ज २५९३ नम्बरको जिप...

आप्रवासी चढेको डुंगा पल्टिँदा आठको मृत्यु

मोरक्कोको तटमा आप्रवासी डुंगा पल्टिँदा आठजनाको मृत्यु भएको छ। मोरक्कोको भूमध्यसागरीय तटमा डुंगा चढेर स्पेन जाने प्रयास गर्दा ८ जना आप्रवासीको डुबेर मृत्यु भएको उत्तरपूर्वी प्रान्त नादोरका स्थानीय अधिकारीहरूले बुधबार...

धरानको खानेपानीमा ‘कोलिफर्म’

धरानमा डेंगु संक्रमितको दर बढ्दो, आठको मृत्यु : हरेकजसो घरमा बिरामी, डेंगुको जस्तै लक्षण धरानमा हालसम्म डेंगु संक्रमणबाट आठजनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ६ जना दीर्घरोगी छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा...

रूसी आक्रमणमा परी युक्रेनमा थप आठको मृत्यु

रूसको हवाई आक्रमणमा परी युक्रेनमा मंगलबार थप आठ जनाको मृत्यु भएको छ। युक्रेनका सैनिकहरूको आधार क्षेत्र रहेको ग्रामिण क्षेत्रमा लक्षित गरी भएको आक्रमणमा परी उनीहरूको मृत्यु भएको जनाइएको छ।डेसना भन्ने गाउँमा भएको आक्रमणमा परी अरु १२ जना घाइते भएको जनाइएको छ। अहिले आक्रमण भएको ठाउँमा अपवाद मात्रै आक्रमण हुने गरेको थियो।राजधानी किभदेखि ७० किलोमिटर टाढा पर्ने ठाउँमा आक्रमण भएको हो। त्यहाँ ठूलो सैन्य तालिम केन्द्र रहेको थियो। यसअघि युक्रेनको बन्दरगाह शहर मारिऊपोलमा अवस्थित एउटा स्टीलकारखानामा रुसी सेन

प्युठानमा जन्ती बोकेको जिप दुर्घटना : आठको मृत्यु‚ पाँच घाइते

काठमाडौं : प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ।नौबहिनी गाउँपालिकाको लुङमा विवाह सकेर बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५० ९२ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष रहेका जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।प्रहरीका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। मृतकको पहिचान खुल्न बाँकी छ। बेहुला बेहुलीसहित पाँच जना घाइते छन्। उनीहरुलाई उपचारका लागि जिल्ला अस्प

कर्णालीमा बाढीबाट आठको मृत्यु

आइतबार साँझदेखिको अविरल वर्षात्का कारण आएको बाढीपहिरामा परी कर्णालीमा हालसम्म आठ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढी–पहिरामा परी मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिका–४ खर्पेलगाउँका एकै परिवारका छ जना, जुम्ला र कालीकोटका एक÷एक रहेका छन् । प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले बाढीपहिराबाट तीन जना घाइते भएको र एक जनाको सकुशल उद्धार गरिएको जानकारी दिए । त्यस्तै अविरलको वर्षात्ले बाढी–पहिराका कारण जोखिममा रहेका ३०० बढी नागरिकलाई ...

डोटीमा पहिरो : आठको मृत्यु, एक बेपत्ता

डोटीमा पहिरोमा परेर आठजनाको मृत्यु भएको छ । जोरायल गाउँपालिकामा पाँच र सायल गाउँपालिकामा तीनजनाको मृत्यु भएको हो ।  जोरायल– ३ का ६२ वर्षीय जोगी सार्कीको पहिरोले घर भत्काउँदा च्यापिएर मृत्यु...

मेक्सिकोमा आँधीका कारण एकै परिवारका ६ जनासहित आठको मृत्यु

एजेन्सी। मेक्सिकोमा आएको ग्रेस आँधीका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्य एकै परिवारका ६ जना रहेको त्यहाँको राज्य सरकारका अधिकारीहरुले बताइएका छन् । हावा हुरीसहितको वर्षापछिको बाढीका कारण विद्युत आपूर्तिमा समस्यामा भएको छ । आँधीका कारण मेक्सीकोको भेराक्रुज राज्य बढी प्रभावित भएको छ । आँधीका कारण रुख उखलिएका छन् भने सडकमा […]

क्यालिफोर्नियाको रेलयार्डमा चलेको गोलीबाट आठको मृत्यु

बीबीसी। अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ। गोली रेलयार्डमा चलाइएको थियो। रेलका कर्मचारी पनि मारिएको अधिकारीहरुले बताएका छन्। रेल कर्मचारीहरुको बैठकमा बन्दुकधारीले गाली चलाएको थियो। तत्कालै प्रहरी त्यहाँ पुग्दा पनि गोली चलिरहेको अधिकारीहरुको भनाइ छ। बन्दुकधारीको पनि मृत्यु भएको बताइएको छ। ‘गन भ्वाइलेन्स अर्काइभ’का अनुसार यो वर्ष अमेरिकामा मास सुटिङको २३० घटना भइसकेको छ।

उत्तरी इटलीमा केबल कार दुर्घटना, आठ जनाको मृत्यु

इटलीको उत्तरी क्षेत्रमा रहेको पिडमोन्टस्थित माजीओरी ताल नजिकै एउटा केबल कार खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको उद्धार कार्यमा संलग्न अधिकारीहरूले आइतबार जनाएका छन् ।यस पहिले मृतक सङ्ख्या नौ भएको बताइएको थियो । “केबलकारमा यात्रा गरिरहेका १० जनामध्ये आठको मृत्यु भएको छ भने घटनामा गम्भीर घाइते दुई बालबालिकालाई उपचारका लागि टुरिनस्थित अस्पताल पठाइएको छ,” उद्धार कार्यमा संलग्न अधिकारीहरूले बताए । स्थानीय आपत्कालीन सेवासम्बन्धी निकायहरूका अनुसार स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्