संगठन सुदृढीकरण गर्दै पार्टी महाधिवेशनतर्फ केन्द्रीतः थापा

राप्रपा अध्यक्ष कमल थापाले संगठन सुदृढीकरण गर्दै पार्टी महाधिवेशन केन्द्रीत हुने बताएका छन् । मंगलबार  पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको आयोजनामा आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले स्थानीय निकाय निर्वाचनको तयारीलाई तिव्रता दिन समेत निर्देशन दिए । महाधिवेशन अघि पार्टीको स्थानीय तह गठन, पुनर्गठन र अधिवेशनलाई उच्च प्राथमिकता दिई अघि बढ्नुपर्ने आवश्यकता औल्याउँदै थापाले महाधिवेशन पश्चात् भ्रष्टाचार , सर्वसत्ताबाद, धर्मपरिवर्तन, बेरोजगारका बिषयमा शसक्त आवाज उठाउँदै

सम्बन्धित सामग्री

बागमतीमा अस्पताल सुदृढीकरण कार्यक्रम

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ‘एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदृढीकरण एवं सवलीकरण कार्यक्रम’ सञ्चालनमा ल्याएको छ। प्रदेशका चिकित्सक नभएका अस्पतालमा चिकित्सकीय सेवा दिने र भएका ठाउँमा चिकित्सक थप गरी सेवा प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

बागमतीमा अस्पताल सुदृढीकरण कार्यक्रम

चितवन : बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ‘एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदृढीकरण एवं सवलीकरण कार्यक्रम’ सञ्चालनमा ल्याएको छ।प्रदेशका चिकित्सक नभएका अस्पतालमा चिकित्सकीय सेवा दिने र भएका ठाउँमा चिकित्सक थप गरी सेवा प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।स्वास्थ्यमन्त्री उत्तम जोशीका अनुसार प्रदेशभित्रका ६६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेकामा हरेका निर्वाचन क्षेत्रमा एउटा स्वास्थ्य संस्थालाई सुदृढीकरण एवं सवलीकरण गर्ने गरी काम अघि बढाइएको हो।यसका लागि प्

सरकारको प्रमुख दायित्व गणतन्त्रको रक्षा र सुदृढीकरण: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु सरकारको प्रमुख दायित्व भएको बताएकी छिन्।...

प्रधानमन्त्री कार्यालयको सुदृढीकरण रणनीति योजना बनाउने जिम्मा  ‘थिंक ट्यांक’लाई

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरण रणनीति योजना बनाउने जिम्मेवारी सरकारले नीति अनुसन्धान प्रतिष्ठानलाई दिएको छ । यो सरकारको ‘थिंक ट्यांक’ संस्था मानिन्छ ।  प्रधानमन्त्री नियुक्त भएपछि पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार पद बहाली...

लोकतन्त्रको सुदृढीकरण गर्नुपर्छ : कमल थापा

राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले लोकतन्त्रको सुदृढीकरण र राष्ट्रियताको संवर्द्धन गर्नु पार्टीको मुख्य एजेन्डा भएको बताएका छन् । विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सनातन हिन्दू राष्ट्र, पूर्ण धार्मिक स्वतन्त्रता र उदार आर्थिक अर्थतन्त्रको नीति राप्रपा नेपालको रहेको बताए ।    उनले मुलुकले असंलग्न परराष्ट्र नीति अवलम्बन गरी अन्तर्राष्ट्रिय सम्बन्ध बढाउनुपर्नेमा जोड दिँदै दुई छिमेकी मुलुकको आर्थिक समृद्धिबाट लाभ लिन उनीहरुको चासो र चिन्तालाई सम्बोधन गर्नुपर्

‘प्रदेश र स्थानीय तहको सुदृढीकरण गरिने’

१० जेठ, काठमाडौं । सरकारले संघीयता कार्यान्वयनका सिलसिलामा प्रदेश र स्थानीय तहको सुदृढीकरण गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश र स्थानीय तहको आर्थिक क्षमता विकासका लागि कार्यक्रम अघि बढाउने घोषणा गरेकी हुन् । ‘संघीयता कार्यान्वयको हालसम्म अभ्यास अनुभव र पृष्ठपोषणको आधारमा कार्य विस्तृतीकरण प्रतिवेदनको पुनरावलोकन गरिनेछ’ […]

वर्तमान व्यवस्थालाई सुदृढीकरण गरेर अघि बढ्नुपर्छ : महामन्त्री थापा

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान व्यवस्थालाई सुदृढीकरण गरेर अघि बढ्नु बताएका छन् । ठमेलस्थित एलोफ्ट होटलमा आयोजित नेपाल जेसिसको पदस्थापन समारोहमा महामन्त्री थापाले नेपालमा अब अर्को राजनीतिक परिवर्तन गर्ने समय नभएको बताए ।'नेपालमा अब अर्को राजनीतिक परिवर्तन गर्ने समय छैन । अर्को राजनीतिक परिवर्तनमा लागे मुलुक ३०/३५ वर्ष पछि धकेलिन्छ,' उनले भने, 'आजको ३० वर्ष पछि नेपाललाई बुढ्यौली लाग्छ। जापान जस्तो हुन्छ । त्यसैले अहिलेको व्यवस्थालाई नै बलियो सबल र सुदृढीकरण गर

मिलन पाण्डे पक्षद्वारा 'विवेकशील साझा पार्टी सुदृढीकरण अभियान' घोषणा

काठमाण्डाै – विवकेशील साझा पार्टीका राष्ट्रिय संयाेजक मिलन पाण्डे पक्षले पार्टी सुदृढीकरण अभियान घाेषणा गरेकाे छ । विवेकशील साझा पार्टी सुदृढीकरण अभियान सञ्चालनको मूल आधार ‘विवेकशील साझा पार्टी एकीकरण घोषणापत्र ( २०७७) र ‘वैकल्पिक राजनीतिको मूल बाटो’ हुने प्रवक्ता हरीशप्रसाद भट्टले आज मङ्गलवार निकाल्नुभएकाे विज्ञप्तिमा भनिएकाे छ । विगतका गल्तीका लागि क्षमा माग्दै संविधानवादको जगमा विवेकशील साझालाई मध्य वामपन्थी पार्टीको रूपमा अगाडि बढाउँदै एकीकरण भएको मितिले ६ महिनाभित्र एकता महाधिवेशन गर्न...

खनाल-नेपाल समूहले शनिबार संगठन विस्तार तथा सुदृढीकरण अभियान घोषणा गर्ने

खनाल-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमालेले समानान्तर रूपमा संगठन विस्तार र पार्टी सुदृढीकरण अभियान चलाउने भएको छ।

आयल निगमको थानकोट डिपो सुदृढीकरण सम्पन्न

नेपाल आयल निगमको बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपोको सुदृढीकरण सम्पन्न भएको छ । १० महिनामा सकिएको सुदृढीकरणअन्तर्गत २ सय ट्यांकर अटाउने नयाँ पार्किङ यार्ड, भर्टिकल ट्यांकको रङरोगन, ड्राइभ वे...