खनाल-नेपाल समूहले शनिबार संगठन विस्तार तथा सुदृढीकरण अभियान घोषणा गर्ने

खनाल-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमालेले समानान्तर रूपमा संगठन विस्तार र पार्टी सुदृढीकरण अभियान चलाउने भएको छ।

सम्बन्धित सामग्री

माधव नेपाल समूहको अभियान घोषणा भोलि

२० चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान भोलि (शनिबार) घोषणा गर्ने भएको छ । साथै राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’लाई कार्यकर्तामाझ लैजाने बताएको छ । नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’लाई […]