विजयकुमार गच्छदारको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेजीको माग राखेर उजुरी परेको छ । आइतबार गच्छदारले सुनसरी ३ बाट उम्मेदवारी लड्ने गरी मनोनयन दर्ता गरेका थिए । तर, उनको उम्मेदवारी खारेज गर्न माग गर्दै सोमबार काठमाडौं महानगरपालिका ७ का विवेक अधिकारीले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका हुन् । ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हुने ठहर गर्दै उनले आयोगमा उजुरी दर्ता गरेका हुन् ।-न्युज कारखाना

सम्बन्धित सामग्री

रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै आयोगमा उजुरी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ। उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो ।उम्मेदवार लामिछानेको विरुद्धमा राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रस

रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो । उम्मेदवार लामिछानेको विरुद्धमा राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै […]

तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले मंगलबार डा. कार्कीको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश जारी गरेको हो।  अदालतले उम्मेदवारी खारेज गर्नुपर्ने कारणबारे आयोगसँग लिखित जवाफ पनि माग गरेको छ।  कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त पद लाभको पद भएको भन्दै निर्वाचन आयोगले कात्तिक १२ म

उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनका साझा उम्मेदवार गुरुङद्वारा रिट

काठमाण्डाै – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा आफूले दिएको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनका साझा उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा रिट दिनुभएको छ ।निर्वाचन अधिकृतको कार्यालयले उचित प्रमाणविना आफ्नो उम्मेदवारी खारेज गरिदिएको र उम्मेदवारी कायमै राख्न माग गरेर गुरुङले आज बिहीवार सर्वोच्चमा रिट दर्ता गराउनुभएको हो ।निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका नेता गुरुङ बैंकिङ कसुरको कालोसूचीमा रहेको भन्दै मनोनयन खारेज गरिदिएको थियो । तर आफ्नो कसुर मनोनयन नै खारेज हुने प्रकृतिको नरहेको र निर्वाचन अधि...

राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सच्याउन माग गर्दै आयोगमा पत्र

काठमाडौँ– रूपन्देही क्षेत्र नं. २ का सत्तागठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सच्याउन माग गर्दै रूपन्देहीका गठबन्धन दलहरूले निर्वाचन अधिकृतको कार्यालयमा पत्र बुझाएको छ । आयोगले नियोजित रुपमा गुरुङको उम्मेदवारी खारेज गरेको भन्दै उनीहरूले निर्णय सच्याउन र निर्वाचन तालिका नै परिवर्तन गर्न आयोग समक्ष पत्र बुझाएको हो ।  गठबन्धनका दलहरूले […]

गच्छदारको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी

काठमाडौँ– नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेजीको माग राखेर उजुरी परेको छ । आइतबार गच्छदारले सुनसरी ३ बाट उम्मेदवारी लड्ने गरी मनोनयन दर्ता गरेका थिए । तर, उनको उम्मेदवारी खारेज गर्न माग गर्दै सोमबार काठमाडौं महानगरपालिका ७ का विवेक अधिकारीले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका हुन् । ललिता निवास जग्गा प्रकरणमा […]

उम्मेदवारी खारेज गर्न परेको रिटमा कारण देखाऊ आदेश

विराटनगर महानगरको उपप्रमुख पदमा एमालेबाट उम्मेदवार बनेकी शिल्पा कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले बिहीबार...

उपमेयर कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै घेराउ र प्रदर्शन

काठमाडौँ । विराटनगर महानगरपालिकाको उपमेयरमा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा निरला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै गठबन्धनका कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतको कार्यालय घेराउ गरेका छन् । उपमेयरका विरुद्ध परेको उजुरी खारेज गर्दै बिहीबार कार्यालयले उनको उम्मेदवारी सदर गरेको थियो । सदरको विरोधमा गठबन्धनका कार्यकर्ताले प्रदर्शन गरेका हुन । कोसी अस्पताल विराटनगरको सञ्चालक समिति सदस्यबाट राजीनामा […]