विराटनगर : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ।फोनिजको २४ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा एक कार्यक्रम आयोजना गरी ६ जना पत्रकारलाई पुरस्कृत गरेको हो। पुरस्कृत हुनेहरूमा विराटनगरकी पत्रकार सुजता लिम्बु, किसन राई, देव पचभैया, जीवन लामा, उन्नति चौधरी, विदुर खवास रहेका छन्।यस्तै दिलीप थापा मगर र नेपाल भाषा टाइम्सलाई सम्मान गरिएको छ। सम्मानित र पुरस्कृत हुनेहरूलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कदरपत्र र दोसल्ला ओढाएर सम्मान ग
नेपाल पत्रकार महासंघ तेह्रथुमले १२ औँ साधारण सभाको अवसरमा जिल्लाका आठ जना पत्रकारलाई सम्मान गरेको छ । महासंघले कान्तिपुर मिडिया ग्रुपका संवाददाता चन्द्र कार्कीलाई तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कार ०७९ बाट पुरस्कृत गरेको छ । यस्तै, महासंघ जिल्ला शाखाका पूर्व अध्यक्ष तथा रेडियो तेह्रथुमका सहायक स्टेसन म्यानेजर नरेश ढुंगाना पनि सम्मानित भएका छन् ।महासंघले जिल्ला शाखाका अर्का पूर्व अध्यक्ष उद्धव तिम्सिना र रेडियो मेन्छ्यायेममा कार्यरत कृष्ण तामाङलाई तेह्रथुम पत्रकारिता विकास पुरस्कार बाट सम्मान
प्रदेश १ सरकारले स्थापना गरेको प्रादेशिक पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार सम्मान एवं पुरस्कृत भएका छन् । एक लाख रुपैयाँ राशिको पुरस्कारबाट उनीहरुलाई सम्मान गरिएको हो ।सम्मानित हुनेहरुमा सुनसरी इटहरीका कृष्णविनोद लम्साल, धनकुटाका सञ्जय सन्तोषी राई, स्मीता निरौला र झापा बिर्तामोडका लिला बराल रहेका छन् । उनीहरुलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, यातायात तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेलगायतले दोसल्ला, माला लगाएर सम्मान गरे ।प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा २५ वर्षदेखि क्
सिन्धुपाल्चोक । प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशन आज चौतारामा सम्पन्न भएको छ । चौतारीको अधिवेशनको अवसरमा आठ जना पत्रकार पुरस्कृत भएका छन् भने एक पत्रकार सम्मानित भएका छन् । नेकपा एमालेका पोलिटब्युरो सदस्य अरुण नेपालले अभिवेसन उद्घाटन गरेका थिए । चौतारीले स्थापना गरेको सिन्धु चौतारी राष्ट्रिय क्रियाशिलता पत्रकारिता पुरस्कारबाट नेपाल प्रेसका प्रधानसम्पादक मातृका […]
The post प्रेस चौतारी सिन्धुपाल्चोकको पाँचौ अधिवेशनमा पत्रकार पुरस्कृत appeared first on राजधानी राष्ट्रिय दैनिक.
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले वर्ष–२०७७ र वर्ष–२०७८ को ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ (फोनिज अवार्ड)बाट पुरस्कृतको नाम सार्वजनिक गरेको छ । गत वर्ष कोरोना महामारीका कारण स्थागित भएको पुरस्कार र यस वर्षको गरी एकैपटक ८ जना पुस्कृत व्यक्तिको नाम फोनिजले सार्वजनिक गरेको हो । फोनिजका महासचिव मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तीअनुसार फोनिज अवार्ड–२०७७ बाट …
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले वर्ष–२०७७ र वर्ष–२०७८ को ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ (फोनिज अवार्ड) बाट पुरस्कृतको नाम सार्वजनिक गरेको छ ।गत वर्ष कोरोना महामारीका कारण स्थागित भएको पुरस्कार र यस वर्षको गरी एकैपटक ८ जना पुस्कृत व्यक्तिको नाम फोनिजले सार्वजनिक गरेको हो । फोनिजका महासचिव मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तीअनुसार फोनिज अवार्ड–२०७७ बाट पत्रकार आङदावा शेर्पा, मौसम रोका मगर, कुमार यात्रु र राजकुमार दिक्पाल पुरस्कृत हुनेछन् ।
न्युज अफ नेपाल, काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले वर्ष–२०७७ र वर्ष–२०७८ को ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ (फोनिज अवार्ड)बाट पुरस्कृतको नाम सार्वजनिक गरेको छ । गत वर्ष कोरोना महामारीका कारण स्थागित भएको पुरस्कार र यस वर्षको गरी एकैपटक ८ जना पुस्कृत व्यक्तिको नाम फोनिजले सार्वजनिक गरेको हो । फोनिजका महासचिव मनोज घर्तीमगरद्धारा […]
भोजपुर / तीन जना पत्रकार सम्मानित भएका छन् । आइतबार सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरको सातौँ साधारण सभा मार्फत युवराज विष्ट, प्रदिपचन्द्र राई र अर्जुन बस्नेत सम्मानित भएका हुन् । विष्टलाई ‘लोकनाथ दाहाल स्मृती खोज पत्रकारिता’ पुरस्कार, राईलाई, ‘तिलक बहादुर मनमाया राई पर्यटन पत्रकारिता’ पुरस्कार र बस्नेतलाई ‘मनमाया राई पर्यटन पत्रकारिता पुरस्कार’द्धारा सम्मानित...
The post तीन पत्रकार पुरस्कृत appeared first on Purbeli News.