किरण खरेल सम्मानित, प्रतिसरा सायमी र विष्णु राई पुरस्कृत

‘वासु शशी साहित्य पुरस्कार-२०८०’ बाट प्रतिसरा सायमी र ‘कृष्ण सरस्वती साहित्य पुरस्कार २०८०’ बाट प्राडा विष्णु राई पुरस्कृत भए। उक्त दुवै पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ।...

सम्बन्धित सामग्री

तीन स्रष्टालाई वासु शशी स्मृति सम्मान

काठमाडौँ : वासु शशी स्मृति परिषद्ले ३ जना स्रष्टालाई पुरस्कृत गरेको छ। काठमाडौँमा आज (मंगलवार) गीतकार किरण खरेल, साहित्यकार प्रतिसरा सायमी र साहित्यकार प्राडा विष्णु राई सम्मानित भएका हुन्।दिव्य शताब्दी पुरुष चिकित्सक डा गौरीशङ्कर लाल दासले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए। गीतकार खरेललाई ‘वासु शशी साहित्य सम्मान–२०८०’ ले पुरस्कृत गरिएको छ भने साहित्यकार प्रतिसरा र विष्णुलाई ‘वासु शशी साहित्य पुरस्कार–२०८०’, बाट पुरस्कृत गरिएको छ। पुरस्कारको राशि

पूर्वन्यायाधीश केसी र गीतकार खरेल पुरस्कृत

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी र वरिष्ठ गीतकार किरण खरेल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण

अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार खरेललाई

अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कारबाट गीतकार किरण खरेल सम्मानित हुनुभएको छ । नेपाली राष्ट्रगानका सङ्गीतकार अम्बर गुरुङको योगदानको कदर गर्दै पोखरेली युवा सांस्कृतिक परिवारले उहाँको नाममा राष्ट्रिय सङ्गीत कोष स्थापना गरी पहिलो पटक खरेललाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि दुई लाख रुपियाँ र कदरपत्र रहेको छ ।