रमेश पराजुली -
बुटवल : गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको आडमा तरुण दलका नेताले कांग्रेसकै कार्यकर्ता कुटेको भन्दै रामचन्द्र पौडेल समुहले कारबाहीको माग गरेको छ।
रुपन्देही कांग्रेसका पूर्व सभापति रामचन्द्र ढकाल, निर्वाचन क्षेत्र नम्बर ३ सभापतिका उम्मेदवार मातृकाप्रसाद यादव र ३ (क) का क्षेत्रीय सभापतिका उम्मेदवार पुरनप्रसाद श्रेष्ठले…