काठमाडौं : चालु आर्थिक वर्ष सकिन अब २० दिन मात्र बाँकी छ। आर्थिक वर्षको अन्त्यमा आइपुग्दा समेत ७ सय ५३ वटा पालिकामध्ये ४ वटाले आर्थिक वर्ष २०७७/०७८ कै बजेट अझै ल्याएका छैनन्। जनप्रतिनिधिको बेमेल,जनशक्तिको अभावका कारण बजेट ल्याउन नसकेको उनीहरुले बताउँदै आएका छन्। स्थानीय तहले हरेक वर्ष १० असारमा अनिवार्य बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ। तोकिएको मितिमा बजेट नल्याउने पालिकाको केन्द्रले दिने सबै अनुदान रोक्का समेत गर्न सक्छ। अरु पालिकाहरुले धमाधम २०७८/७९ को