अन्तिम बजेटको तयारीमा स्थानीय तह

संघीयता कार्यान्वयनसँगै गठन भएका स्थानीय तह अन्तिम बजेटको तयारीमा जुटेका छन् । स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८-७९ को लागि ल्याउने बजेट नै अन्तिम हुनेछ ।२०७४ वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा सम्पन्न निर्वाचनले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित गरेको थियो । त्यसैले तिनले आव ०७८-०७९ को लागि ल्याउने बजेट नै […]

सम्बन्धित सामग्री

कास्कीका स्थानीय तह : नीति, कार्यक्रम र बजेटको तयारीमा

काठमाडौँ,२४ जेठ । कास्कीका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारी सुरु गरेका छन् । स्थानीय सरकारले आगामी असार १० गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ । स्थानीय तहले आगामी वर्षका कार्यक्रममा समेट्नुपर्ने विषयहरूका बारेमा सम्बन्धित विषयमा राम्रो ज्ञान हासिल भएकाहरूसँग सुझाव लिन सुरुआत गरेका हुन् । नयाँ जनप्रतिनिधि आएकाले पनि उनीहरूले सरोकारवालासँग सुझाव लिएर […]

कास्कीका स्थानीय तह : नीति, कार्यक्रम र बजेटको तयारीमा

कास्कीका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारी सुरु गरेका छन् । संविधानतः स्थानीय सरकारले आगामी असार १० गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ । स्थानीय तहले आगामी वर्षका कार्यक्रममा समेट्नुपर्ने विषयहरूका बारेमा सम्बन्धित विषयमा राम्रो ज्ञान हासिल भएकाहरूसँग सुझाव लिन सुरुआत गरेका हुन् । नयाँ जनप्रतिनिधि आएकाले पनि उनीहरूले सरोकारवालासँग सुझाव लिएर नीति, कार्यक्रम बनाउन लागेका हुन् ।