२८ मंसिर, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका कार्यालयको विवाद उत्कर्षमा पुगेको छ । स्थानीय सरकार सञ्चालन कार्यविधि संशोधनको विषयलाई लिएर नेकपा एमाले र नेपाली कांग्रेसबाट नवनिर्वाचित जनप्रतिनिधिबीच विवाद बढेको हो । विवादका कारण नगरसभा बस्न नसक्दा कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, जनप्रतिनिधिले तलबभत्ता खान पाएका छैनन् । तलब भत्ता नपाएका कारण पछिल्लो दुई सातादेखि कर्मचारी, शिक्षक आन्दोलनमा […]