ढोरपाटन (बागलुङ)- एक दशक अगाडिसम्म बागलुङ नगरपालिका-४ कुँडुले फेदी सुनसान थियो । बागलुङ बजार नजिकै रहेर पनि विकासका हिसाबले पछाडि परेको थियो । तर, अहिले पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ ।
तीन वर्षयता यहाँ आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भीडभाड हुने गरेको छ । सुरुङ नि...